चम्किरहने जून सार्वजानिक

  बगैचा सम्बाददाता

गीतकार भानु सुनुवारको ‘चम्कि रहने जूनको’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजानिक भएको छ । सन्ध्या म्युजिकले सार्वजानिक गरेको उक्त गीतमा आवाज नवोदित गायक नविन सुनुवारले रहेको छ । रोजगारीका लागि कतारमा रहेका गायक सुनुवारको स्वर रहेको चम्कि रहने जूनमा संगीत तथा संगीत संयोजन पुष्कर सुनुवार हुन । किरण लाकौल, चन्दा दाहालको अभिनय रहेको भिडियोलाई सुनिल मगरले निर्देशन गरेकाछन् । यस गीतको अडियो भिडियोलाई सन्ध्या म्युजिकले बजार ब्यवस्थापन गर्ने भएको छ ।

 

 

गीत सुन्न र हेर्न यहाँ क्लिक गर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार