प्रकाश दाहालको निधन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पतालमा

  बगैचा सम्बाददाता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको अस्पताल जानाकाे छ। चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल खबर पाए लगतै होलिकोप्टरबाट काठमाडौं आइ नर्भिक अस्पताल पुगेका छन् । अस्पताल परिसरमा आफ्नतकाे भिड लागेकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार