एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय

  बगैचा सम्बाददाता

एसियाली विकास बैकले शहरी विकास तथा आधुनिकीकरणका लागि दिएकाे सहायता रकम सरकारले स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता वापत दिने भनिएको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार