हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न

  सुरूचि सुनुवार

१४ जनवरि सुनुवार समाज हङकङले सदा झै यो साल पनि नक येले थोचे ५०७८ साथै ‘समिबु पिदार’ तथा भेटघाट कार्यक्रम श्याँदर पार्कमा आयोजना गरेको थियो ।

समाजको अघ्यक्ष एल बि सुनुवारको अध्यक्षतामा किराँत संस्कृत विद अतित मुखियाद्वारा बिधिपूर्बक कन्दमूल फलफूल प्रकृतिलाई चडाएर आदर पिदार गरि एकआपसमा नयाँ सालले सबैमा खुसि र सुख समृद्धिको शुभकामना आदानप्रदान गरि चेलीबेटीलाई टीका लगाई दक्षिणा र आशिर्वाद दिई खुसी व्यक्त गरि, खानपिन गरि सभ्य तरिकाले मनायो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार