मनाए सुनुवारहरूले थोचे ५०७८ सामिबु पिदार

  बगैचा सम्बाददाता

१ माघ २०७४
काठमाडाैँ

सुनुवार समुदायले किराँत नयाँ वर्ष येले थोचे ५०७८ सामिबु पिदार गर्दै नयाँ वर्ष भब्यताका साथ मनाएका छन् । नयाँ वर्षमा कन्दमुलहरू घरतरूल, बनतरूल, जरा स्कोस, फुलौरा जस्ता परिकारका साथ मनाउने गर्दछन् । यसै क्रममा सुनुवार सेवा समाजले हिजो सोमबार काठमाडौको आफ्नै सभाहल बालकुमारी कोटेश्वरमा किराँत नयाँ वर्ष येले थोचे ५०७८ सामिबु पिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा समाजका केन्द्रिय अध्यक्षले टिका तथा प्रसाद दिएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार