शेरधन राई मुख्यमन्त्री बन्ने

प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ

  बगैचा सम्वाददाता


काठमाडौं
प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राई र आचार्यबीच सहमति हुन नसकेपछि संसदीय दलको नेता छान्न शुक्रबार भएको चुनावमा राईले २६ मतका साथ विजयी भएपछि मुख्यमन्त्रीको लागि उनी पक्का भएका हुन्। राईले एमाले सचिव भिम आचार्यलाई हराए। आचार्यले २४ मत प्राप्त गरे भने १ मत बदर भएको थियो। नाव भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार