प्रधानमन्त्री केपी ओली सरकारी निवास सर्दै

  बगैचा सम्वाददाता

काठमाडौँ

नव नयुक्त प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने उनी निकट स्रोतले जनाएको छ। उनी बिहीबार प्रधानमन्त्री भएका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बूढानीलकण्ठको निजी निवासमा सरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार