मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए………

१४ फागुन २०७४,   काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्।
एमाले महासचिव ईश्वर पोखरेल, रक्षामन्त्री , डा.युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ लिए भने माओवादीबाट रामबहादुर थापा, गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार