मन्त्रिपरिषद विस्तार, थपिए मन्त्रीहरू

  बगैचा सम्वाददाता

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ समेत लिएका छन्।
नेकपा एमालेबाट सात र नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्रीहरू छन् ।

नेकपा एमालेबाट
१) परराष्ट्र- एमालेबाट पार्टी सचिव प्रदीप ज्ञवाली
२) श्रम तथा रोजगार- सचिव गोकर्ण विष्ट
३) पर्यटनमन्त्री- रवीन्द्र अधिकारी
४) भौतिक तथा योजना- रघुवीर महासेठ
५) युवा तथा खेलकुद मन्त्री- जगत विश्वकर्मा
६) कानून- शेरबहादुर तामाङले
७) सञ्चार राज्य- गोकुल बास्कोटा

नेकपा माओवादी केन्द्रबाट
१) उर्जा,जलस्रोत तथा सिँचाइ- वर्षमान पुन
२) शिक्षा तथा विज्ञान प्रविधि- गिरिराजमणि पोखरेल
३) वन तथा वातावरण- शक्ति बहादुर बस्नेत
४) कृषि तथा शहकारी- चक्रपाणि खनाल
५) खानेपानी तथा सरफफाई – विना मगर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार