गाउँपालिकाको कार्यालयमा बम विष्फोट

  बगैचा सम्वाददाता

काठमाडौ

इलामको चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको समाचार प्राप्त भएको छ। गएराति ८ बजेतिर बाहिरपट्टिबाट छतमा बम विष्फोट भएको हो । बिष्पोटबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । थप जानकारी आउन भने बाँकि छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार