गोकर्ण जङ्गल जे देखियो

  बगैचा सम्वाददाता

काठमाडौ

किँरातीहरू कोइँच (सुनुवार), रार्इ, लिम्बुहरूको महान चार्ड उभौली पर्व देशैभर विशेष रूपमा मनाएका छन् । किँरातीहरू यस पर्वलार्इ आफ्नो भाषा अनुसार ष्याँदर(सुनुवार), साकेला (रार्इ),यक्वा तङ्रनाम (लिम्बु)  भन्दछन् । यो पर्व बैशाख पूर्णिमामा उभौलीका रूपमा तथा मंसिर पूर्णिमामा उधौलीका रूपमा वर्षमा २ पटक मनाउने गर्छन् ।

हिजो काठमाडौको गोकर्णमा कोइँच (सुनुवार)ले ष्याँदर पिदारमा देखिएका दृष्यहरू

 

    

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार