धर्मका नाममा अतिवाद……..

बैशाख २५, २०७५   लमहीस्थित एक चर्च माथि लमही मजगाउँमा चर्चको नाममा चोकको नामकरण गरेर मुल सडकमा राखिएको साइनबोर्ड र प्रभु राज्यको चपेटामा परेकी गंगा खड्का ।  लमही बजारछेउमा चारचले ठुलो घरमा डेढ महिनाअघि ठुलो बोर्ड झुन्डयाएर घोषणा गरियो । प्रभुको राज्य । बोर्डमा लेखिएको थियो, यहोवा परमेश्वर को राज्य । बाबईल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाबईलमा उल्लेख छ ।  छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाईएको छ ।  प्रभु राज्यका शासकहरु कहाँ बस्स्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पुर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ ।  रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक प्रभु राज्यका शासकमध्येका एकजना गेटबाहिर निस्किए । आफुलार्य जापानी नागरिक भनेर परिचय दिएका उनीनेपाली भाष अस्पष्ट बोल्दा रहेछन् ।  पत्रकारको परिचय थाह पाउनसाथ एकाएक उनको गोरो बर्णको अनुहार परिवर्तन भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार