विष्णु नेम्वाङकृत ‘आत्मोत्सर्ग’ सार्वजनिक

   ललितपुर । विष्णुु नेम्वाङकृत नाट्यकृति ‘आत्मोत्सर्ग’ सार्वजनिक भएको छ । अलग अभियानको मासिक शृङ्खलमा लेखक ज्योति जङ्गल, गायिका राधा राई र सङ्गीतकार मण्डल साम्पाङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

डिकुरा प्रकाशनले प्रकाशित गरेको सङ्ग्रहमा ‘पहिचान’, ‘नैनाकला’, ‘रातो डायरी’ र ‘आत्मोत्सर्ग’ शीर्षकका नाटक समाविष्ट गरिएको छ । यसअघि नेम्वाङको नाटककृति ‘जलेको आत्मा’ र कविताकृति ‘चुँडाल्दै जन्जिहरु’ प्रकाशित छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार