‘के साङ्ला’ २३ डिसेम्बर हङकङमा विषेस शो हुदैछ ।

लोकेन सावाको लेखन तथा निर्देशन रहेको लिम्बू चलचित्र  ‘के साङ्ला’ ताप्लेजुङ समाज को आयोजनाम हङकङ को याउमातेई कम्युनिटि हलमा २३ डिसेम्बर कादिन बिषेश प्रदर्सनि हुदैछ ।चोकफुङ ईन्टरटेमेण्ट को ब्यानरमा तयार भएको यस चलचित्रले लिम्बू भाषा, गित, संगित, सास्कृति, भेषभुसा र पहिचनको जागरुप र जगेर्ना गर्ने उदेस्यले चलचित्र निर्माण भएको जानकारि दिन्छन निर्देसक साँबा ।मुख्य नायक भिम तुम्बाहाम्फे को प्रस्तुति रहेको यस चलचित्रमा कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्क बहादुर लुम्फुङवा, चन्द्र कुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मु आदि कलाकार छन् ।

देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, गित छाँयाकंन अर्जुन तिवारिले गरेका हुनभने सहयोग निर्देशन र कोरियोग्राफी दिनेश माङमु लिम्बू को रहेको चलचित्रको सम्पादन मुख्य बिपिन मल्ल, राम प्रसाद चौधरी र बुद्ध थापा मगर ले गरेकाछन। निर्माता फिपरानी पङ्धाक, बिस्नु कुमार पङ्धाक, भिम कुमार तुम्बाहाङ्फे र सन्जय तुम्बाहाङ्फे हुन ।

 

चलचित्र लिम्बू भाषामा रहेतापनी नेपाली सब टाइटलमा देख्न सकिने छ, लिम्बूभाषा अनुबाद सागर केरुङ र देबेन्द्र सुर्केलीले गरेका हुन भने ड्रोन मेगराज मगरान्ती र नागिन धिमाल ले चलाएकाहुन ।
भेषभुसा द हाईलेण्ड आर्ट कल्पना योङहाङ र द सिक्वेन्स हाउस रुपा आङबुहाङ को रहेको छ ।

‘के साङ्ला’ हङकङ मा प्रदर्शन लगतै अन्य देसहरु कतार युके र नेपाल मा पनी शो हुने कुरा बतादछन निर्देशक लोकेन साँबा ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार