हङकङको रेल स्टेसनमा बेहोस भेटीए ईन्डोनेशियन केटि

अत्याधिक मदिरा सेवन पछि बेहोस अवस्थामा

हङकङको भुमिगत रेलवे स्टेसनमा बुधबार साझ एक ईन्डोनेशियाली महिला बेहोस अवस्थामा फेला परेका छ। रेल वे कर्मचारीहरुका अनुसार उक्त महिलाले अत्याधिक मदिरा सेवन गरेकोले होस गुमाई रेल वेको चिसो भुई मै सुतेको बताएका छन।
प्रतक्षदर्शीहरुका अनुसार उक्त महिलाले खुट्टा टेक्नै नसके पछि आफ्ना साथीहरुले त्यतिकै छाडेर हिडेको बताएका छन।
उनी घरेलु कामदार हुन सक्ने अनुमान गरिएको छ। बुधबार विश्व श्रम दिवस परेकोले सार्बजनिक बिदा परेको थियो।
हङकङ डेढ लाख भन्दा बढी ईन्डोनेशियाली घरेलु कामदारहरु कार्यरत छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार