प्रदर्शनकारीले तोडफोड गरेको व्यवस्थापिका परिषद मर्मत गर्न ५ करोड डलर लाग्ने

  बगैँचा सम्वाददाता

  1. हङकङमा गत जुलाई १ तारिकका दिन प्रदर्शनकारीहरुले यहाको व्यवस्थापिका परिषद भवन प्रवेश गरि तोडफोड गरिदिए पछि त्यसको मर्मत खर्च ४ देेेखि ५ करोड हङकङ  डलर लाग्ने बताईएको छ। उक्त कुरा व्यवस्थापिका परिषदका अध्यक्ष एन्ड्रु लेउङ क्वन युएनले बताएका हुन।लेउङका अनुसार मर्मत ताका भवन परिसरमा सन्चालित रेस्टुरेन्ट समेत बन्द गर्नु पर्न हुदा सन्चालकलाई २ लाख ५० हजार डलर अनुदान दिईने समेत बताएका छन।

    मध्य अक्टोबर बाट मर्मत कार्य थालिने लेउङले जानकारी दिएका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार