टिम “नेपाल फाईनान्स” टैल रनको अन्तिम तयारी गर्दै

  - बगैँचा सम्वाददाता

हङकङमा नेपालीहरुको स्वामित्वमा सन्चालित लोकपृय बित्तिय सस्था ” नेपाल फाईनान्स” को प्रायोजनमा आधा दर्जन नेपालीहरु “ट्रैल रन” को लागि अन्तिम तयारीमा जुटेका छन।आगामी सेप्टेम्बर ८ आईतबारमा दिन सिङ मुन रिजर्भियर मेन ड्याम नजिकै सप्पन्न हुने क्याम टु स्पोर्ट्स दौडमा उक्त टोलिले सहभागीता जनाउन लागेको हो।

टिम ” नेपाल फाईनान्स”

दौडका लागि नेपाल फाईनान्सका डाईरेक्टर तथा जेनेरल सेक्रेटरी मगेन्द्र राईले टिमको नेतृत्व सम्हालेका छन। कुल ६ जनाको उक्त टिममा १२ किलोमीटर तर्फ सन्तोष तामाङ, डोम राना, ईन्द्र कुमार राना, माया गुरुङ, मगेन्द्र राई रहेका छन भने २३.१ किलोमीटर तर्फ राम थापा मगरले सहभागिता जनाउदैछ।

पुर्ब ट्रैलरन च्याम्पियन “सन्तोष तामाङ”

दौड नजिकिदै गर्दा तयारी कस्तो छ? आत्मविश्वास र आपेक्षा कस्तो छ? भनी बगैँचा डटकमले सोधेको प्रश्नको उत्तर दिदै डाईरेक्टर राईले भने ” तयारी सामान्य छ, प्रतियोगितामा जित्नै पर्छ भन्ने छैन, तरै पनि टप टेनमा छिर्ने आशा गरेका छौ। अर्को राम्रो पक्ष तयारीको क्रममा गरिएको गतिविधिले स्वस्थ प्रती पारेको सकारात्मक फाईदालाई राम्रै मान्न सकिन्छ, फेरि विभिन्न देशका मान्छेहरु बिच भेटघाट र चिनजान पनि अर्को रमाइलो पाटा हो, नेपाल कै जस्तै उकालो ओरालो मा दौडिदै प्राकृतिको सुन्दरता सङ्ग सामिप्यता प्राप्त गर्नु अर्को आनन्दमयी कुरा हो।”

टैलरनर ” राम थापा मगर”

केही समय यता हङकङमा नेपालीहरुको हाईकिङ र ट्रैल रन प्रतीको मोह बढ्दै

टिम नेपाल फाईनान्स

गैरहेको छ। जसले गर्दा निकै राम्रो धावक धाविकाहरु उत्पादन समेत भैरहेको छ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार