
जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित छोटो औपचारिक कार्यक्रमको उद्धघाटनसंगै कार्यक्रमका सभापति एवं समाजका उपाध्यक्ष राम सुनुवार, प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष

समाजका सचिव सुरुची सुनुवारद्धारा संचालित औपचारिक कार्यक्रमको समापनसंगै देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
२००४ मा स्थापित सुनुवार समाज हङकङले प्रत्येक वर्ष उधौली र उभौली संगै देउसी भैलो समेत मनाउँदै आएको छ ।


