युवती आएकै जहाजमा आएका व्यक्तिमा कोरोना संक्रमण………….

काठमाडौं- फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा आएका अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए।   एनअेाएन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार