नेपालगञ्जमा ४७ जनामा कोरोना पुष्टि………

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसकोसंक्रमण देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामागरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको परीक्षण गरिएको थियो। जसमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित मध्ये ४६ पुरुष १ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै संक्रमितको संख्या ३५७ पुगेको छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार