एकै पटक थपिए ७२ जना, कोरोना संक्रमितको संख्या ६ सय ७५ पुग्यो…..

सोमबार एकै पटक ७२ जना कोरोना संक्रमित थपिएका छन्। कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ । एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार