ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु……

ललितपुरको क्रिष्ट अस्पतालमा उपचारर्थ ५६ वर्षिय पुरुषको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। अस्पतालमा उनी जेठ ११ गते गम्भिर विरामी भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई अस्पतालले कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो। उनको बुधवार साँझ मृत्यु भएको ललितपुर प्रहरीका एसएसपी टेकेन्द्र प्रसाद राईले बताए। मृतक पुरुष कलेजोको विरामी रहेको एसएसपी राईले जानकारी दिए। मृतक पुरुष सहित नेपालमा कोरोना संक्रमणले मत्यु हुनेको संख्या ५ पुगेको छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार