इन्दिरा चेम्जोङको ‘एकलौटी बजार’ सार्वजनिक

एकलौटी वजार झै केवल तिम्रै माया कै मूल्य वढ्दै थियो । त्यो वजारको भिडसंगै मेरो माया हे वरिलै वेवारिसे भो ...... नेपाली साँगितिक आकासको दुनियाँमा गीतको कोसेली लिएर कहिले काही उदाउँछिन् इन्दिरा चेम्जोङ । सरल भाषा तर मर्मस्पर्षी अनि मन मुटु छुने शैली उनको परिचय हो । गाउँले परिवेशमा हुर्केकी इन्दिरा शहरिया वातावरणमा आइपुग्दा प्रतिविम्वित हुने माया पिरतीका यथार्थतालाई गीतमार्फत व्यक्त गर्न चाहे...

मेलिना राई र गणेश खड्काको चरी चुच्चे च…

  २३ असार २०७७ काठमाडौ । दाउरा चिर्ने बन्चरोले काठ चिर्ने आराले पिरतिको घर बन्दैन अल्लारे पाराले .... ए चरि चुच्चे च.. पर पर नजाउ हौ मायालु, तिम्रो माया मुटुभरी छ । नेपाली साँगितिक आकासका नक्षत्र मेलिना राई र गणेश खड्काको स्वरमा झक्कास लोक दोहोरी गीत भिडियो सहित वजारमा आएको छ । पाश्व् गायिका मेलिना यस पटक लोक दोहोरीमा आएपछि स्रोताको मन कति जित्ने हुन् ? कौतुहलताको विषय वनेको छ । क...

युरोप स्तरीय ‘होम स्टार’ प्रतियोगिता आयोजना गरिदै

कोभिड(१९ को महामारीका कारण युरोपियन मुलुकहरूमा लकडाउन संगै घर भित्र बस्न बाध्य स्थानीय नेपाली कलाकारहरूलाई हौसला प्रदान गर्दै उनीहरूका प्रतिभालाई सबै माझ पुर्याउने उदेश्यले युरोप स्तरीय होम स्टार कार्यक्रम सुरु भएको छ । लकडाउनको अवस्थामा घरबाट बाहिर जान, भेला हुन, सभा सम्मेलन र प्रतियोगिताहरू आयोजना गर्न निषेध गरिएको छ। यस कठिन अवस्थामा युरोपमा बस्ने सबै प्रतिभावान नेपाली कलाकारहरूलाई एक नयाँ भ...

दार्जीलिङमा उदाएका प्रतिभा “प्रबल थापा” र उनको सांगितिक यात्रा

प्रबल थापाको सांगितिक यात्राको बारेमा कुरागर्नु पूर्ब गीत-संगीत भनेको के हो भन्ने बिषयमा छोटो चर्चा गर्नु सान्दार्भिक होला । हुन त यस बिषयमा बिभिन्न संगीतज्ञहरूले बिबिध र बिशिष्ट प्रकारले आ-आफ्नो तवरले प्रष्टाएको र परिभाषित गरेको पाईन्छ । तथापि मेरो आफ्नै सतही तवरले भन्नुपर्दा 'गीत जीवन हो, लय तथा(भाका) जीवन प्रक्रिया हो र ताल-सुर जीवन पद्धति हो' । यसर्थ 'गीत-संगीत' जीवन हो र 'जीवन' गीत-संगीत हो, ...

हङकङबासीको आफ्नै कथा हो “बाउण्डलेस लभ”

“तिमीलाई हङकङ पुर्यायो आई.डी. कार्डैले, मलाई एक्लो बनायो तिम्रो आई.डी.ले...” एकताका खुबै चर्चित सत्यकला राईको यो गीत नगुनगुनाउँने सायदै होलान । हुन पनि हङकङ आई.डी.ले सबै परिवारहरुलाई जोड्ने काम मात्रै नगरेर कतिलाई बिछोड बनाएको घटनाहरु पनि नभएका होइनन् । हङकङ आई.डी.को कारणले गर्दा घर परिवारका सदस्य र प्रेमी प्रेमिकाहरु नेपाल र हङकङमा रहँदा एकले अर्कालाई बिर्सदै जानु, मन मुटाब हुनु र बिछोड हुनु त स...

सोल्टीनिज्यू ‘ए..सोमिप्मुे’ हङकङमा प्रिमियर प्रदर्शनी हुने

१६ बैसाख काठमाडौ, ठेठ पुर्वेलि लिम्बु भाखाको लघु चलचित्र ए.. सोमिप्मे .. हङकङमा मजदुर दिवस मे १ तारिखमा प्रदर्शनको तयारीमा छ । सो प्रिमियर प्रदर्शनीका लागि चलचित्रकी नायिका तथा अधिवक्ता प्रविन पन्धाक हङकङ पुगिसकेकी छिन् । मिक्लाजँ फिल्म्स प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा लिम्बु समुदायमा प्रचलित चोरी विवाह, मागी,जारी र भागी विवाहरुमध्ये भागी विवाहको जीवन्त रुप उक्त चलचित्रमा देख्न सकिनेछ । ...

यूट्यूबमा चौबन्दी चोलीमा

काठमाडौ गायिका लिला राई र गायक देवेन्द्र हुक्पा चोङवाङद्धारा स्वरबद्ध ‘चौबन्दी चोलीमा’ बोलको गीत यूट्यूबमा मार्फत सार्वजनिक भएको छ । गीतको शब्द रचना भने मदन वानेमको रहेको छ । रुद्र श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा विप्लव राइ र बर्षा तामाङलाई फिचरिङमा देखाइएका छन् । यस गीतलाई आकर्षक रुपमा सुमन योञ्नले छायाँकन गरेका हुन । भिडियो सम्पादन क्षेत्रमा ख्याति कमाएका निशान घिमिरेले यस गीतको भिडिय...

टिपीकल लाेकगीतकाे म्यूजिक भिडियो सार्बजनिक……..

गायिका सन्ध्या सुनुवार र गायक महेश मुखिया सुनुवारको आवाजमा पुरानो सुमधुर गीत रि रेकर्ड गरेर नयाँ भिडियो सार्बजनिक गरिएको छ । पाण्डव सुनुवार शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको अति नै टिपीकल लाेकगीत रहेकाे थियाे ।  उक्त  गीतलाइ महेश मुखिया सुनुवार र सन्ध्या सुनुवारले पुन रेकर्ड गरेर सार्बजनिक गरेका हुन् । अमृत सुनुवारले छायांकन र निर्देशन गरेको भिडियोमा नीराजन र एलिसा लाइ फिचर गरिएको छ । ब्रि...

नेपाली संगीतमा आसामकी कोइलीः मिलन अमात्य………..

०७४ चैत ७  यी गायिका नेपाली गीतमा आफ्नो वर्तमान मात्र होइन, भविष्य पनि देखिरहेकी छिन् । देश-विदेशका कैयौं स्टेजमा गाइसकेकी मिलन भन्छिन्, ‘नेपाली दर्शक-स्रोताकै चाहनाअनुरुप मेरो सांगीतिक यात्रा अघि बढाउँछु । उनका बाबाले भन्ने गर्थे, ‘तिमीले पछि नेपालमा गएर गाउनुपर्छ । त्यहाँ हाम्रो पुर्खाको माटो छ ।’ नभन्दै आसामकी गायिकाले नेपाललाई आफ्नो कर्मभूमि बनाइन् । ६ सयभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी मि...

सलमान खान नेपाल नआउने, ‘द ब्यांङ’ कार्यक्रम स्थगित

काठमाडौं विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका छन् । आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । १० मार्चमा काठमाडौंमा हुने तय भएको खानको ‘दबंग द टुर’ कार्यक्रम थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका क...

पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै……..

१७ फागुन, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा ...