बैशाखदेखि शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण………….

९ फागुन, काठमाडौं ।  जतिबेला डा. रमेशसिंह भण्डारी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको योजना बुनिरहेका थिए, धेरैले नाक खुम्च्याउँदै शंसय व्यक्त गर्थे- नेपालमै ? त्यो पनि सरकारी अस्पतालमा ? नेपालका सरकारी अस्पताल र त्यहाँ पाइने सेवा सुविधाबारे आम मानिसहरुले प्रश्न उठाइरहेका बेला त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने योजना पत्यार नलाग्नु स्वभाविकै थियो । तर, करिव ३ वर्षको प्रयासपछि ...

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

  ०६ फागुन २०७४, काठमाडौं – प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा। त्यसो त उनले यसअघि गृह मन्त्रालय पाए ५० प्रतिशत अपराध नियन्त्रण गर्ने बताउँदै आएका थिए। अपराध त उनले नियन्त्रण गर्छन नै, त्यो पनि वातावरणीय प्रदुषणको अपरा...

नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि

३ माघ २०७४ काठमाडौ विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको छ । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्का सहित ११ वैज्ञानिकको टोलीले औषधि पत्ता लगाएको हो । ‘एन्टिभाइरल रिसर्च’ जर्नलमाका अनुसार इबोला भाइरसको औषधि पत्ता लगाएको दाबि गरेको छ । डा.सुदीप खड्का नेपाल बागलुङका हुन टोलीमा खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन्। ...

एन्टिबायोटिक बिरुद्ध सचेतना

काठमाडौ, मङ्सिर २ गते । मानिस तथा पशुपन्छीको उपचारमा प्रयोग हुदैआएको 'एण्टिमाइक्रोबियल' उपचार विधिप्रति सचेतना जगाउन राजधानीमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । 'एण्टिबायोटिक्स उपचारः पुनर्विचार' नारासहित मनाइएको कार्यक्रममा शनिबार सचेतना र्‍याली आयोजना गरिएको छ । 'एण्टिमाइक्रोबियल रेसिस्टेन्स' को क्रमिक वृद्धिले पशु र मानव स्वास्थ्यका साथै वातावरणीय रुपमा गम्भीर असर पारिरहेकोले सो...

पुट्ट पेट निस्किएको छ ? यस्तो छ घटाउने उपाय

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ । लुगा लगाउँदा पनि पेट लुकाउनै सास्ती हुन्छ । असुहाउदिलो पेट कसरी घटाउने त ? कोहि जिम धाइरहेका छन्, कोहि दौडिरहेका छन् । यद्यपी खानपान र शारीरिक क्रियाबीच सन्तुलन नमिल्दा पेट बढेको बढ्यै छ । जथाभावी खानेकुरा खाने र त्यस अनुरुप शारीरिक क्रिया नगर्दा पेटमा अतिरिक्त बोसो जम्न पुग्छ । यसले शरीरलाई अस...

पेट सफा राख्ने यी हुन् प्राकृतिक तरिका

कहिले कहिँ खाना खाइरहेको बेला हामीलाई थाहा हुँदैन कि, हामीले कति खायौं, के खायौं ? रोगको कारण यही नै हो । भनिन्छ, विश्वमा खान नपाएर होइन, खान नजानेर धेरै मानिसले ज्यान गुमाउँछन् । खान नजानेरै हो, रोगी भएको पनि । के भनिन्छ भने, तमाम रोग पेटबाट सुरु हुन्छ । यदि पेट स्वस्थ्य भयो भने समग्र रुपमा हामी स्वस्थ्य र तन्दुरुस्त हुन सक्छौ । अतः पेटलाई स्वस्थ्य राख्नका लागि अतिरिक्त औषधी खाइरहनु पर्दैन,...

छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन

अहिले बजारमा थरीथरीका साबुन छन् । कुन साबुनले नुहाउने ? यसको खास हेक्का गर्दैनौ । हेर्दा राम्रो साबुन छनौट गर्छौं । कतिले सस्तो खोज्छन्, कसैले महंगो । कोहि साबुनको ब्रान्ड हेर्छन्, कोहि त्यसको आवरण । वास्तवमा सावुन धेरै रंग, फ्लेवरको हुन्छ । यसरी सावुनमा विविधता हुनु भनेको त्यसको प्रकृति पनि फरक हुनु हो । अर्थात कुन किसिमको छालामा कस्तो साबुन प्रयोग गर्ने भन्ने हुन्छ । त्यसैले साबुन प्रयोग गर्न...

हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?

हृदयघातका कारणहरू दुई प्रकारका छन्- उल्टाउन सकिने र नसकिने । ४० वर्ष पछिको उमेर, पुरुष लैङ्गकिता र हृदय रोगको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव अ...

सिक्स प्याक्स एब्स बनाउन के गर्ने के नगर्ने ?

अहिले युवाहरुमा सुगठित शरीरप्रति बिछट्टैको मोह छ । खासगरी सिक्स प्याक एब्स । सिक्स प्याक एब्स बनाउनका लागि लागि कुनै निश्चित समय भने लाग्दैन । यसमा व्यक्तिको शारीरिक बनौट, ताकत र मिहेनतमा भर पर्छ । नियमित जिम जाने, उचित डाइट चार्ट फलो गर्ने हो भने सिक्स प्याक एब्स पाउन सकिन्छ । यद्यपी यसअघि केहि कुरामा भने ख्याल गर्नैपर्छ । क्रन्च एक्सरसाइज क्रन्च एक्सरसाइज आफैमा सजिलो एक्सरसाइज हो । सिक्...