हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?

हृदयघातका कारणहरू दुई प्रकारका छन्- उल्टाउन सकिने र नसकिने । ४० वर्ष पछिको उमेर, पुरुष लैङ्गकिता र हृदय रोगको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव अ...

सिक्स प्याक्स एब्स बनाउन के गर्ने के नगर्ने ?

अहिले युवाहरुमा सुगठित शरीरप्रति बिछट्टैको मोह छ । खासगरी सिक्स प्याक एब्स । सिक्स प्याक एब्स बनाउनका लागि लागि कुनै निश्चित समय भने लाग्दैन । यसमा व्यक्तिको शारीरिक बनौट, ताकत र मिहेनतमा भर पर्छ । नियमित जिम जाने, उचित डाइट चार्ट फलो गर्ने हो भने सिक्स प्याक एब्स पाउन सकिन्छ । यद्यपी यसअघि केहि कुरामा भने ख्याल गर्नैपर्छ । क्रन्च एक्सरसाइज क्रन्च एक्सरसाइज आफैमा सजिलो एक्सरसाइज हो । सिक्...