हामी महिलाहरु स्वयम सचेत र शिक्षित भएकोले सही गलत छुट्याउन सक्छौ – कविता रार्इ (नेम्वाङ)

कविता रार्इ (नेम्वाङ) मिसेस नेपाल लाइडल २०१६का विजेता हुन । पाचँथर रवि ५ मा बुबा धनजीत रूङमाङ रार्इ र माता इन्द्रा रूङमाङ रार्इका जेठी सन्तान हुन उनी । प्रारम्भिक शिक्षा गाउँबाट नै हासिल गरेकी उनले पि. के. क्याम्पस काठमाडौबाट बि. ए. तथा ताहाचल क्याम्पसबाट बि. एड. सम्मको शिक्षा हासिल गरिसकेकी छिन । उनी खेलकुदमा पनि निकै चाँसो राख्छिन उनीले मार्शलआर्ट समेत खेल्छिन भने कलाकारिता पनि उत्तिकै मनपर्छ । ...

‘नेपालमा लिखित सम्झौता लागू नहुने रोग छ’ – रमेशनाथ पाण्डे

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको समस्या के हो भने उनीहरु आफ्नै अनुभवलाई सम्भिदैनन् । उनीहरु इतिहास पढ्दैनन् । इतिहासमा घटनाहरु कसरी हुन्छन्, परिवर्तन कसरी हुन्छ, त्यसको हेक्का राख्दैनन् । संघीय गठबन्धनको नेतृत्वमा काठमाडौंमा जारी आन्दोलनलाई कसरी लिनु भएको छ र ? आन्दोलन किन भइरहेको छ, पहिले त्यो बुझ्न जरुरी छ । आन्दोलनको मर्म बुझ्न जरुरी छ । आन्दोलन हुनुको मुख्य कारण के हो...

मातृभूमि जाने योजना बनेको छ राहत लिएर – कमला थापा

महिलाहरुलाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार दिलाउन, महिलामाथि सदियौँदेखि हुँदै आइरहेको विभेद र हिंसालाई सदाको लागि अन्त्य गर्न,राज्य सत्तामा महिलाहरुको पहुँच हुनैपर्छ । अध्यक्ष नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत महिलाहरुलाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार दिलाउन, महिलामाथि सदियौँदेखि हुँदै आइरहेको विभेद र हिंसालाई सदाको लागि अन्त्य गर्न,राज्य सत्तामा महिलाहरुको पहुँच हुनैपर्छ ...