‘नेपालमा लिखित सम्झौता लागू नहुने रोग छ’ – रमेशनाथ पाण्डे

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको समस्या के हो भने उनीहरु आफ्नै अनुभवलाई सम्भिदैनन् । उनीहरु इतिहास पढ्दैनन् । इतिहासमा घटनाहरु कसरी हुन्छन्, परिवर्तन कसरी हुन्छ, त्यसको हेक्का राख्दैनन् । संघीय गठबन्धनको नेतृत्वमा काठमाडौंमा जारी आन्दोलनलाई कसरी लिनु भएको छ र ? आन्दोलन किन भइरहेको छ, पहिले त्यो बुझ्न जरुरी छ । आन्दोलनको मर्म बुझ्न जरुरी छ । आन्दोलन हुनुको मुख्य कारण के हो...

मातृभूमि जाने योजना बनेको छ राहत लिएर – कमला थापा

महिलाहरुलाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार दिलाउन, महिलामाथि सदियौँदेखि हुँदै आइरहेको विभेद र हिंसालाई सदाको लागि अन्त्य गर्न,राज्य सत्तामा महिलाहरुको पहुँच हुनैपर्छ । अध्यक्ष नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत महिलाहरुलाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार दिलाउन, महिलामाथि सदियौँदेखि हुँदै आइरहेको विभेद र हिंसालाई सदाको लागि अन्त्य गर्न,राज्य सत्तामा महिलाहरुको पहुँच हुनैपर्छ ...