खुमलाटर बैठकले के गर्ला ?………

बैशाख ९, २०७५ काठमाडौं -एमालेसँग पार्टी एकताको विषयमा प्रचण्डले आन्तरिक परामर्श थालेका छन् । केी दिन यता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग लगातार संवाद गरेका प्रचण्डले आज एकताका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । बैठक आइतवार बिहान सात बजेदेखि प्रचण्ड निवास खुमलटारमा बसेको छ । बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन्...

सम्पूर्ण कम्युनिष्टहरुलाई एकतामा लामबद्ध हुन अपिल…………

बैशाख ९, २०७५  काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको ऐतिहासिक अवसरमा हा...

विप्लव पार्टीको शैन्य वेशक्याम्प :…………..

बैशाख ८, २०७५  सिन्धुली -सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ ।...

चीनबाट के सन्देश लिएर आए ज्ञवाली ?…………..

बैशाख ८, २०७५  काठमाडौं– आफ्नो पाँच दिने भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फर्केका छन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रेस विफ्रिङमा मन्त्री ज्ञवालीले आफ्नो भ्रमणको प्रगति सुनाए । चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको उनले बताए । यस अघि प्रचण्डले पटक–पटक यो विषय उठाउँदै आएका थिए । चीन भ्रमणस्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले चीनका विदेशमन्त्...

हङकङमा पदयात्रा गर्दै सगरमाथा दिवस मनाईने

     सगरमाथा दिवसको अवसर पारेर हङकङमा सगरमाथा पदयात्रा  २०१८ को आयोजना गरिने भएको छ।जोर्डन स्थित आवासीय नेपाली संघ हङकङको आफ्नै कार्यलयमा गत बिहिबार बेलुकी एक जानकारी सभाको आयोजना गर्दै आयोजकका तर्फ बाट हङकङ स्थित महावाणिज्यदूतावास र गैह् आवासीय नेपाली संघ हङकङले संयुक्त रुपमा पत्रकारहरु बोलाई उक्त जानकारी गराएका हुन् । जानकारी सभालाई सम्बोधन गर्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले भने "सगरमाथा ने...

जनयुद्ध’मा विदेशीको आपत्ति………

बैशाख ८, २०७५ काठमाडौं - एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०-५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने-नराख्ने विषयमा एमाले-माओवादीबीच तीव्र व...

चार मिनेटकाे काम १३ घन्टाकाे तयारी……….

 ०८ बैशाख २०७५,   काठमाडौं – मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो। यो घटनामा सबैको एउटै चासो– ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्ने रहेछ, अनि किन विमानस्थल पुनः सञ्चालन गर्न साढे १३ घन्टा लाग्यो ? हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै स...

तस्करीको सुनमा फाइदैफाइदा………

बैशाख ८, २०७५  काठमाडौँ । कमजोर सुरक्षा संयन्त्रलाई भद्दा मजाक गर्ने एकजना कुख्यात् अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले भनेका हुन् यी वाक्य । विभिन्न देशमा जेलसमेत ‘ब्रेक’ गरे भागेपनि नेपाल प्रहरीको नजरबाट उम्कन नसकेपछि वयोवृद्ध उमेरमा शोभराज नेपालको केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । नेपालको विमानस्थलबाट हात्ती छिर्ला या नछिर्ला, त्यो दोस्रो पाटो भयो, तर विभिन्न तस्करी र अपराधका ...

त्रिभुवन विमानस्थल अझै अवरुद्ध……..

वैशाख ७, २०७५  काठमाडौँ — बिहीबार राति देखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै संचालनमा आउन सकेको छैन । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज राति रनवेभन्दा बाहिर पुगेर अड्किएपछि विमानस्थल बन्द भएको थियाे । बिहीबार राति रनवेबाट चिप्लिएकाे मालिन्दाे एयरकाे जहाज ।  राति १० बजेर ७ मिनेटदेखि विमानस्थल बन्द हुँदा अन्तरराष्ट्रिय उडान ठप्प भएका छन्।अवतरणका लागि आउने अन्...

मिलनविन्दु खोज्दै ओली-प्रचण्ड……..

बैशाख ७, २०७५ काठमाडौं - नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् । मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ । बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायल...

धर्म परिवर्तन गराउनेलाई देश निकाला……..

बैशाख ७, २०७५   काठमाडौं - सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न सक्नेछ । नेपालमा कार्यरत झण्डै २५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका ...

प्रदेशसभा सदस्य दीपक मनाङ्गे पक्राउ………

०७ बैशाख २०७५,   काठमाडौं– गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च ...