स्थानीय तहमा के छ आकर्षण ? तलब भत्ता र गाडी सुविधा ?…..

काठमाडौँ — यसपालिको स्थानीय निर्वाचनमा विभिन्न पदका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । ३५ हजार २ सय २१ पदका लागि चार गुणाभन्दा बढी उम्मेदवारी परेको छ । चुनावप्रति यो तहको आकर्षण किन र केका लागि ? के यो चुनाव जितेर स्थानीयको घर-आँगनमा सेवा-सुविधा पुर्‍याउनका लागि भइरहेको हानथाप हो ? स्थानीय तहमा यतिधेरै आकर्षण किन ? राजनीतिशास्त्री लोकराज बराल भन्छन्, ‘सबैले आ-आफ्नो चिनारी ...

प्रतिमतदाता न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च…..

काठमाडौं-  यस पटकको स्थानीय तह निर्वाचनका लागि प्रतिमतदाता न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च हुने देखिएको छ । यस्तो खर्च कुल मतदाता संख्यालाई आधार बनाएर सरकारले निर्वाचनका लागि गर्ने खर्च र राजनीतिक पार्टी तथा तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समेत गर्ने खर्च जोडेर आएको हो । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन योग्य बालिग मताधिकार प्राप्त मतदाताको कुल...

काम नगर्ने दलका घोषणापत्र किन पढ्ने ?

काठमाडौं- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । सबै दलहरूले घोषणापत्रमा ठुल्ठुला सङ्कल्प गरी जनमत जुटाउने जमर्को गरेका छन् । तर दलहरूको महत्त्वाकाङ्क्षी घोषणापत्रले सर्वसाधारणलाई तानेको छैन । किनकि जित्ने पुराना दलहरूले अघिल्लो चुनावको घोषणापत्रमा जनाएका प्रतिबद्धता कार्यान्वयन गरेनन् । यता वैकल्पिक रूपमा आएका नयाँ राजनीतिक दलहरूलाई जनताले स्प...

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार संख्या एक लाख नाघ्यो…..

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख नाघेको छ । पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा एक लाख, चार हजार, एक सय २३ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको...

उम्मेदवार मनोनयनको समय सकियो…..

काठमाडौं-    स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा सकिएको छ । आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको थियो । सो समय सोमबार अपरान्ह ५ बजेसम्म थियो । मनोनयनको समय सकिएसँगै आयोग विवरण संकलनमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतदान वैशाख ३० गते हुँदैछ । आयोगले उक्त दिन सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्...

दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने…..

काँकडभिट्टा — पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस–माओवादी र राप्रपाबीचको लामो संवादपछि भएको सहमतिअनुसार राप्रपाका पुराना नेता तथा पूर्वनगरप्रमुख राम थापालाई प्रमुखमा उम्मेदवार बनाउने ...

पृथ्वी शाहको ४४ करोड शंकास्पद कारोबार…..

काठमाडौँ — नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण कान्तिपुरले प्राप्त गरेको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ । राष्ट्र बैंक...

एमालेको ४८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक…..

काठमाडौं-   नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीक...

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा ५ जना सिफारिस…..

काठमाडौं-   नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ । जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन व...

ताइवानमा चीनले आक्रमण गरेको अलर्ट प्रसारण भयो…..

काठमाडौं-    एक ताइवानी टेलिभिजन स्टेसनले बुधबार(अप्रिल २०) भूलवश चीनले ताइवानमाथि आक्रमण सुरु गरेको समाचार प्रसारण गरेप्रति माफी मागेको छ। २.३ करोड जनसङ्ख्या भएको ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग मान्छ । उसले पटक पटक ताइवानलाई एक दिन चीनमा जोडेरै छाड्ने बताउँदै आएको छ। आवश्यक परे बल प्रयोगको सम्भावनालाई नकारेको छैन। ताइवानमा मुख्यालय रहेको चाइनिज टेलिभिजन सिस्टम(सीटीएस)ले उसको टिभी च्यानलको स्क्...

भोट हाल्न आतुर छ, तिङ्लाका बासिन्दा…..

सोलुखुम्बु — अघिल्लो तीनै तहको निर्वाचन बहिष्कार गरेको नेपालकै एक मात्र वडा हो, तिङ्ला । तत्कालीन अवस्थामा नेचासल्यान गाउँपालिका–६ कायम भएको तिङ्लाले राज्य पुनर्संरचनामा आफ्ना माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कार गरेको थियो । अपायक पर्ने पालिकामा गाभिएपछि यहाँका बासिन्दाले चुनावमा कुनै पदमा उम्मेदवारी नदिई भोटसमेत हालेका थिएनन् । मुख्य तीन पार्टी रहेको तिङलामा स्थानीयबीचको एकताले सबै तहको निर्वा...

मलाई टिकट दिनुहुन्छ कि ७ करोड दिने व्यापारीलाई ?…..

काठमाडौं-    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि गर्ने व्यवहारको व्यवहारमाथि पनि प्रश्न गरेका छन् । तीमध्ये रुपन्देहीका २० वर्षे युवा सरोज भट्टराईले नेपाली राजनीतिमा राजनीतिक दल र नेताहरुले च...