सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न रोक…..

काठमाडौं- निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।  स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बै...

मेलम्चीको पानी चैतभित्र काठमाडौँ नआउने…..

काठमाडौं-  मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुगेको थियो । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो । मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । तर, यसअघि आयो...

घटनामा संलग्न भएको पुष्टि गर्दै २० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा…..

विराटनगर — उत्तरी मोरङमो लेटाङ घटना प्रकरणमा प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भाएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भ...

राज्य ढुकुटीबाट हेलिकोप्टर चढेर चुनाव प्रचारमा मन्त्री र नेता…..

काठमाडौँ — स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बाक्लिएका राजनीतिक प्रशिक्षण, भेला र प्रचारमा सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । उद्घाटन तथा अनुगमनका नाममा प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर जिल्ला–जिल्लामा आयोजित दलका कार्यक्रममा पुग्ने गरेका छन् । मन्त्रीका नाममा सरकारी ढुकुटी खर्च गरेर उडाइने हेलिकोप्टरमा दलका नेता–कार्यकर्ताको कोचाकोच हुन्छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रश...

पत्र बुझ्न बतास समूहले अस्वीकार, अस्वीकार पछि सार्वजनिक सूचना…..

काठमाडौं- तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको छ । परिषद्ले श्री...

पम्पहरूमा पठाउन थालियो इन्धन, भोलिबाटै सहज हुने…..

काठमाडौँ — ट्याङ्कर चालकहरुसँग सहमति भएसँगै पम्पहरुलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न माग राख्दै डिपोबाट इन्धन 'लोड' नगरेपछि राजधानीका निजी पम्पहरुले आइतबार दिनभर तेल बिक्री गर्न पाएनन् । खुलेका सरकारी पम्पहरुमा भने दिनभर सवारीसाधनको लामो लाइन लाग्यो । पेट्रोलियम पदार्थको प्राविधिक चुहावट/नाेक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समय...

चुच्चे नक्सा नराख्दा राष्ट्रको शिर निहुरियो…..

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । बुद्धिजिवी परिषद्‌को १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए । उनले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताए । सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक ...

कुर्थादेखि जयनगरसम्म नियमित रुपमा रेल सेवा सुरु…..

धनुषा-  धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गर...

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता…..

काठमाडौँ — पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी ...

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबिच विभिन्न सम्झौतामा हस्ताक्षर…..

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । साथै दुई समकक्षीबिच शनिवार भएको भेटमा दुई देशको आपसी हित र सहयोगका सम्बन्धमा छलफल भएको छ । दुई प्रधानमन्त्रीको भेटवार्तापछि भारको तर्फबाट सार्वजनिक ऊर्जा क्षेत्र सहयोग सम्बन्धी भारत–नेपाल संयुक्त भिजन वक्तव्यमा प्रधानमन्त्री देउवा र मोदीबिचको छलफल फलदायी भएको जनाइ...

सार्वजनिक सवारीसाधनको भाडा वृद्धि…..

काठमाडौँ — सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएक...

जुनियर कर्मचारीको पेन्सन अवधि घटाउने तयारी…..

काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ नायव निरीक्षणसम्मका दर्जाको पेन्सन (निवृतिभरण) पाउने अवधि घटाउने भएको छ । प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालयले नियमावली संशोधन गरी हाल कायम रहेको पेन्सन अवधि २० वर्षबाट घटाएर दर्जाअनुसार १६ वर्षदेखि १८ वर्षसम्म कायम रहने प्रस्ताव गरेको हो । प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त...