परराष्ट्रले भन्यो : प्रधानमन्त्रीको भनाईमा कसैको संवेदनामा ठेस पुर्‍याउने नियत छैन……

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७ औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने नियत नरहेको स्पष्ट गरेको छ । नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिए...

भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र……

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ । भारतको जि न्युजअन्तर्गतको जि विहार झारखण्ड तथा टाइम्स अफ इन्डियामा प्रधानमन्त्रीको मानमर्दन हुनेगरी प्रकाशित सामग्रीलगायतका विषयमा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले भारतस्थित नेपाली दूतावासमार्फत भारतलाई विरोधपत्र बुझाएको हो । ‘हाम्रा प्रधानमन्त्रीक...

छोटो दूरीका सार्वजनिक यातायात सुचारु गर्ने सरकारको निर्णय……

सरकारले काठमाडौं उपत्यका र जिल्ला भित्र सार्वजनिक सवारी साधन चलाउने दिने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले उपत्यका तीन जिल्ला र उपत्यका बाहिर सम्बन्धित जिल्ला भित्र मात्र सार्वजनिक सवारी चलाउने निर्णय भएको बताए। ट्याक्सी पनि उपत्यका भित्र र जिल्ला भित्र मात्र चल्न पाउने छन्। ट्याक्सीमा दुई जना मात्र यात्रु राख्न पाइने छ। सार्वजनिक यातायातमा पनि साम...

लकडाउनको उल्लंघन गर्दै ओलीको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्……

हालपनि देशमा लकडाउन जारी छ, मात्र स्वरुप परिवर्तन गरेर खुकुलो बनाइएको मात्रै हो । तर कोरोना संक्रमणको जोखिमलाई बेवास्ता र लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन हुने क्रम जारी रहेको छ ।स्वतन्त्र युवाहरुको ब्यानरमा प्रदर्शन हुने गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा यस्ता प्रदर्शन भएको बताइएको छ । केहीदिन अघि मात्रै प्रधानमन्त्रीले आफू निकटका युवा–विद्या...

प्रहरी महानिरीक्षकमा थापाक्षेत्री……

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा शैलेश थापाक्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई २८औं आइजिपी बनाएको हो। कार्यकाल सकिएपछि वर्तमान आइजिपी ठाकुर ज्ञवालीले असार २४ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन्। ज्ञवालीको कार्यकाल सकिन एकदिन बाँकी छँदा सरकारले थापाक्षेत्रीलाई प्रहरी नियमावलीको परिच्छेद ४ दफा ४१ अनुसार बढुवा गरेको हो। उनले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम...

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो……

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाएको छ। लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो। तर गिरीले उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपररित गए...

बालुवाटार वार्ता : सबै विषयमा छलफल भयो, तर भएन ठोस निर्णय……

सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो । ‘उठेका सबै विषयमा छलफल भयो । तर कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक...

फुटको जोखिममा नेकपा……

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो । दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘आम कार्य...

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने : म र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको छ तपाईहरुको कित्ता क्लीयर गर्नुस्……

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहररुसँग छलफल गरेका छन्। मन्त्रीहरुसँग छलफल गर्नु अघि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। शीतल निवास जानु अघि उनले साँझ ७ बजे मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएक थिए। बालुवाटरमा जम्मा भएका मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले आफ्नो कित्ता क्लीयर गर्न भनेको एक मन्त्रीले बताए। नेकपाको...

नेकपामा शक्ति संघर्षको बटमलाइन : जेठ २ मा फर्किने कि मंसिर ४ मा ?……

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्ष २०७६ मंसिर ४ को सहमति कार्यान्वयन गर्ने कि पार्टी एकताताका २०७५ जेठ २ मा भएको सहमतिमा फर्किने भन्नेमा अड्किएको छ ।ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे मंसिर ४ को सहमतिलाई थप परिभाषित गर्न तयार रहेको भन्दै दाहाललाई आफ्नो बटमलाइन दिएका छन् । मंसिर ४ को सहमति ओलीले पाँ...

पोखरामा सरकारविरुद्ध युवाको रिले अनसन……

सरकारले कोरोन संक्रमण रोकथामका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै राजधानीमा युवाहरुको अनसन चलिरहँदा त्यसकै समर्थनमा पोखरामा पनि युवाहरुले रिले अनसन थालेका छन्। सातजना युवायुवतीले पोखराको मुस्ताङचोकमा विहीबार बिहानदेखि रिले अनसन थालेका हुन्। युवाहरुले पहिलो दिन सातघण्टे रिले अनसन थालेका छन्। स्वतः स्फूर्त भेला भएर आफुहरुले सरकारलाई झक्झकाउने गरि रिले अनसन थालेको युवाहरुले बताएका छन्। राजधान...

ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने झम्सीखेल बैठकको निर्णय……

पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ । बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर...