संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने……..

फागुन २२, २०७४    काठमाडौं–  संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलबार काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले रातोपाटीलाई दिए । उनका अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।  संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्...

राष्ट्रपति उम्मेदवार छान्न एमाले स्थायी कमिटी बैठक बस्दै…….

२२ फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवार बन्न एमालेमा तीव्र लबिङ भइरहेका बेला यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । वाम गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति बनिसकेको भए पनि एमालेले यसको टुंगो लगाउन सकेको छैन । फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा उम्मेदवार बन्न वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालले इच्छा देखाएका छन् । राष्ट्रपतिका यिनै दुई...

संसदीय दलमा शेरबहादुर देउवा विजयी

काठमाडौ नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको मतदानमा देउवाले ४४ मत सहित विजयी भएका हुन । उनका प्रतिष्पर्धी नेता प्रकाशमान सिंहले १९ मत ल्याए । सर्वसहमतिको प्रयास असफल भएपछि कांग्रेसको संसदीय दलको नेताका लागि आज विहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा प्रतिनिधिसभाका ६३ सांसदले मतदान भएको थियो । देउवाले जित्ने निश्चित हुँदा पनि बरिष...

फोरमले वाम पक्षलाई सघाउने………

२१ फागुन २०७४,  काठमाडौं – प्रदेश २ मा सरकार गठनका लागि सहकार्य गरेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । फोरमले एमाले ÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राजपा भने कसलाई सघाउने भन्नेबारे केही बोलेको छैन । राजपाका केही नेता भने कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सम्भावना रहेको बताउँछन् । फोरम सहअध्यक्ष राजेन...

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या………

२१ फागुन २०७४,  काठमाडौं– स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ। सात सय ५३ वटा स्थानीय तह र सातवटै प्रदेशमा खटिएका अधिकांश कर्मचारीमा विगतमा बजेट बनाएको अनुभव र बजेटको प्राविधिक ज्ञानको कमी छ । सरकारले स्थानीय तह र प्रदेशमा अर्थ मन्त्रालय, योजना आयोगजस्ता निकायमा बसेर बजेट बनाएको अनुभव भएका कुनै पनि ...

दुवै सदनका संसदले लिए सपथ, भोलि पहिलो बैठक

काठमाडौं निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले आज छुट्छुटटै शपथ लिएका छन् । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा निर्धारित समयभन्दा ३५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए ।प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ ग...

वर्ल्ड रेकर्डका लागि हजारौंले बाचन गरे टुँडिखेलमा बुद्ध वचन

काठमाडौ गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा रेकर्ड गराउने तथा गौतम बुद्ध नेपाल मै जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्यारउने उद्देश्यले आज टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएको बताएको छ। यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ । कार्यक्रममा प्रधानमन...

मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए………

१४ फागुन २०७४,   काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्। एमाले महासचिव ईश्वर पोखरेल, रक्षामन्त्री , डा.युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ लिए भने माओवादीबाट रामबहादुर थापा, गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा राष्ट्रपति विद्या भण्डारीले पद तथा ...

प्रदेश नं. ६ को नाम कर्णाली र राजधानी सुर्खेत कायम

सुर्खेत प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌संद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए। उक्त प्रस्तावलाई सभामुख राजबहादुर शाहीले ...

आइतबार मन्त्रीको टुंगो, सोमबार शपथ : अध्यक्ष दाहाल

चितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गरे। उनले भने–...

राष्ट्रपति एमाले, सभामुख माओवादी……….

११ फागुन, काठमाडौं ।  एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्...

प्रदेश मुख्यमन्त्री र मन्त्रीको दैनिकी……….

काठमाडौं सातवटै प्रदेशका सरकारहरु सञ्चालनमा आए पनि व्यवस्थापन भने निकै गञ्जागोल भएको छ । पूर्वाधार अभावमा प्रदेशको काम–कारबाही लठबद्र भएको  छ ।  प्रदेश व्यवस्थापन कमजोर हुँदा मन्त्री र मुख्यमन्त्रीको दैनिकी थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने र र बेलुकी होटलमा सुत्नेमा मात्रै सीमित छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका लागि जोहदा रोडमा एउटा घर तयार पारिएको थियो । तर अपायक र असुरक्षित भएक...