बेइमानीबाट भोगेको महासंकट

माघ २६, २०७४, काठमाडौँ — नेपाली कांग्रेसका विचारवान नेता रामचन्द्र पोखरेलको माघ २५ को लेख ‘कांग्रेसको महासंकट’मा धरातलीय यथार्थ समेटिएको छ । नेतृत्वबाट गल्तीमात्र होइन, बेइमानीका कारण यसपालीका सबै निर्वाचनमा कांग्रेसले अभूतपूर्व पराजय भोग्नुपरेको तितो यथार्थलाई उहाँले आत्मसात गर्नुभएको छ कि छैन ? स्पष्ट भएन । गल्ती गर्न पाइन्छ, तर बेइमानी गर्न पाइँदैन । गल्ती पनि दोहोर्‍याउन पाइँदैन । पार्ट...

राजीनामा दिने तयारीमा प्रधानमन्त्री

२५ माघ, काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको  छन् । राष्टियसभा निर्वाचनको परिणाम बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । प्रधानमन्त्री राजीनामा दिने तयारीमा  छन् । ...

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत

२५ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको...

प्रदेश १ मा दलित कोटाबाट नेकपा एमालेका खेम नेपाली निर्वाचित

राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । प्रदेश १ मा दलित कोटाबाट नेकपा एमालेका खेम नेपाली निर्वाचित भएका छन् । उनले ६ हजार २ सय ७० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनकुमार विश्वकर्माको २ हजार ८ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अपाङ्ग र अल्पसंख्यकबाट अगम प्रसाद बान्तवा राई विजयी भएका भएका छन् । उनले ६ हजार १ सय ३८ मत ल्याएर...

राष्ट्रियसभाका ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

काठमाडौं ६ वटा प्रदेशमा आज स्थायी सदन राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । प्रदेश २ मा भने सबै निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश १, ३, ४, ५, ६ र ७ प्रदेशमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेकाले बाँकी ३२ पदमा मात्र निर्वाचन हुने छ । ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध...

सरकार गठन गृहकार्यमा एमाले

२१ माघ २०७४,  बुटवल – प्रदेशसभा बैठकसँगै सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमालेले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ । यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैंछन्। मुख्यमन्त्रीको टुं...

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

काठमाडौं भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नेपालको दुईदिने शुद्ध राजनीतिक भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतमा ...

अण्डरग्राउण्ड मनी’ एकचोटि शुद्धीकरण हुन दिने कि ?

१६ माघ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका छन् । उनले एकपटकका लागि अण्डरग्राउण्ड मनीलाई शुद्धीकरण गरेर लगानीमा लाउन सकिनेबारे सोच्नुपर्ने बताएका छन् । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति ‘मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएको ओलीको प्रतिक्रिया छ । न...

वाम गठबन्धनमा भागवण्डा मिल्यो, प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी

१५ माघ, काठमाडौं । एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने ...

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा सबै निर्विरोध

जनकपुर राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। पाँच उम्मेदवार मनोनयकै दिन निर्विरोध भएको प्रदेश दुईमा आइतबार खुलातर्फ नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले नाम फिर्ता लिएपछि अन्य ३ उम्मेदवार पनि निर्विरोध भएका हुन । ८ सीट रहेको प्रदेशमा खुलातर्फको ३ सीटमा ४ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारी फिर्ता लिने अन्तिम दिन...

मुख्यमन्त्रीका लागि एमालेमा हानथाप

काठमाडौं प्रदेशसभामा निर्वाचित भएका एमालेका नेताहरु यतिबेला मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्। केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण (गुट) मा लागि परेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आए...

५० मन्त्री छाँट्ने वाम गठबन्धनको तयारी

 काठमाडौं प्रदेश सरकार गठनको गृहकार्यमा जुटेका एमाले र माओवादी नेताहरु प्रदेश सांसदको कुल संख्यामा १० प्रतिशत नबढ्ने गरी मन्त्री बनाउन सहमत भएका छन् ।  यो सहमति लागू भएमा प्रदेश सरकारहरु निकै सानो र छरितो आकारका हुनेछन् । ६ नम्बर प्रदेशमा त मन्त्रीहरुको संख्या ५ मात्रै हुनेछ । प्रदेश सरकारबारे गृहकार्य गर्न बनेको सुवास नेम्वाङ नेतृत्वको वाम कार्यदलको बैठक विहीबार सिंहदरबारमा बसेको थियो ।बैठकमा ...