साहित्य श्रृंखलाको ‘साहित्यिक पदयात्रा–३’ ग्रास आइल्याडमा

३१ मार्च, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३० औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा ३–२०२४’ हङकङकै एकदमै सुन्दर टापु ‘ग्रास आइल्याण्ड’ (ताप मुन) भ्रमण संगै साहित्यिक एवं सांगितक कार्यक्रमको साथमा सम्पन्न गर्यो । डाइमण्ड हिलबाट ९६ आर बस चढेर करिब १ घण्टाको यात्रा पश्चात ओङ सेक पियर फेरी र त्यहाँबाट बोट पक्डिएर करिब आधा घण्टाको यात्रा पश्चात ग्रास आइल्याण्ड पुगेका थियौं । त्यहाँबाट करिब १५...

गोर्खा ट्रेलब्लजर पाँचौं संस्करण २०२४ सम्पन्न

२४ मार्च २०२४ हङकङ, मार्च २४ आईतबार ‘गोर्खा ट्रेलब्लजर २०२४’ को पाँचौं सँस्करण सम्पन्न भएको छ । गोर्खा सिमेन्ट्री ट्रष्टद्वारा आयोजना गरिएको यस प्रतियोतामा ३० किलोमिटर दुरि र १२ किलोमिटर दुरिको २ वटा प्रतियोगिता रहेको थियो । ३० किलोमिटर प्रतियोगिताको पुरूष तर्फ नेपली नागरिक यामनाथ लिम्बू (Limbu Yamnath) ले ३ घण्टा ५४ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरि पार गरेर प्रथम, क्यानेडियन नागरिक जेफ्री ...

संखुवासभा वचत समूह हङकङको ‘दोस्रो वार्षिक साधारण सभा–२०२४’ सम्पन्न

२४ मार्च, हङकङ– हङकङबासी संखुवासभालीहरुको संयुक्त लगानीमा संचालनमा ल्याइएको ‘संखुवासभा वचत समूह हङकङ’को ‘दोस्रो वार्षिक साधारण सभा–२०२४’ आइतबार जोर्डन स्थित ब्लु ओसिन रेष्टुरेण्टमा सम्पन्न भयो । वचत समूहका सल्लाहकार पूर्ण प्रसाद देवानको श्वागत मन्तब्य संगै समूहका अध्यक्ष प्रकाश गुरुङ (जे.पी.) र कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष तथा वचत समूहका कानुनी सल्लाहकार लव कुमार ...

किरात राई यायोक्खा हङकङको १२औं अधिवेशन सम्पन्न, गजेन्द्र वान्तावा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन

बगैंचा सम्बाददाता हङकङ २४ मार्च २०२४ आईतबार, किरात राई यायोक्खा हङकङको १२औं अधिवेशन  सम्पन्न भएको छ । संस्थाको आफ्नै भवन सुप्तुलुङ खिममा  सम्पन्न उक्त अधिवेशनबाट श्री गजेन्द्र वान्तावा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । उपाध्यक्ष- श्री गंगाराम साम्पाङ राई,  महासचिव- श्री  राजेन्द्र चाम्लिङ राई, सचिव- शिब कुमार राई,  कोषाध्यक्ष- श्री ईमानशेर बान्तावा राई, सह सचिव- दिपक...

हङकङमा ‘किरात कोंइच मुईली मुक्दुम’ तथा ‘मुक्दुमको सेरोफेरो’ बिमोचन सम्पन्न

बगैंचा डटकम हङकङ, गत १० मार्च २०२४ आईतबारको दिन लेखक तथा खोज अनुसन्धान कर्ता अतीत मुखिया (ईकिसु)द्वारा लिखित ‘किरात कोईच मुईली मुक्दुम' (दोश्रो सस्करण) तथा 'मुक्दुमको सेरोफेरो' पुस्तक बिमोचन कार्यक्रम काउलनको जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न  गरिएको थियो ।  सुनुवार समाज हङकङ द्वारा प्रकाशित उक्त पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व सुनुवार समाज हङकङ अध्यक्ष श्याम कर्ण सुनुवा...

रमण गुरुङको ‘आकार हामीले हिडेर आएको बाटोको’ कविता संग्रह हङकङमा विमोचित

२५ फेब्रुअरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक समेत रहेका हङकङबासी कवि तथा चित्रकार रमण गुरुङकृत “आकार हामीले हिडेर आएको बाटोको” कविता संग्रहको लोकार्पण कार्यक्रम हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा आइतबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका उपवाणिज्यदुत भोज भटृराई, कार्यक्रमका सभापति एवं साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ, हङकङ नेपाली महासंघकी अध...

१२८ औं साहित्य श्रृंखलामा ६ कृतिहरु सार्वजनिक

२८ जनवरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई प्राप्त पछिल्लो समय प्रकाशित आधा दर्जन कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२८ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाका सदस्य रोशन यक्सोका श्वागत मन्तव्यसंगै कवि निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, सुमिनाको ‘बागी स्त्री...

द नेप्लिज एसोसिएशन हङकङद्धारा याउ चि मोङ डिस्ट्रिक काउन्सिलरहरु सम्मानित

१४ जनवरी, हङकङ– द नेप्लिज एसोसिएशन हङकङद्धारा याउ चि मोङ डिस्ट्रिकका नवनिर्वाचित प्रथम नेपालीमुलका काउन्सिलर अरुणा गुरुङ सहित चानिज काउन्सिलरहरुलाई आइतबार एक समारोह बीच सम्मान गर्यो । नव गठित संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षता र नेपाली महावाणिज्यदुत डा.उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा हङकङको इतिहासमै पहिलो पटक निर्वाचित नेपाली डिस्ट्रिक काउन्सिलर अरुणा...

बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

४ जनवरी, हङकङ, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो । लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, संगीतकार तथा गायक ...

१२७ औं साहित्य श्रृंखलामा कवि मीना श्रेष्ठ सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

३१ डिसेम्बर, हङकङ– कवि मीना श्रेष्ठ, शिक्षक तथा संचारकर्मी देवराज राई, गायक प्रबल थापा लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मानसंगै विभिन्न ६ पुस्तकहरु सार्वजनिक तथा सृजना वाचन गर्दै १२७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ भ्रमणका क्रममा रहेकी कवि तथा कोशी प्रदेश सांसद माननीय मीना श्रेष्ठ र सांगीतिक भ्रमणमा र...

हङकङमा साकेला उधौंली र चासोक तङनामको रौनाक

२६ डिसेम्बर, हङकङ – किरातहरुको महान चाड उधौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उधौली मनायो । यायोक्खाको आफ्नै सुप्तुलुङ खिम (सामुहिक चुला घर¬) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उधौली चाड २६ डिसेम्बर, सोमबारका दिन ताईतोङस्थित ह्याप्पि गार्डेनमा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्श...

नेपाल फाइनान्सको ११औं वार्षिक साधारणसभा सम्पन्न

बगैंचा सम्वाददाता हङकङ । १७ डिसेम्बर २०२३ आईतबार- हङकङमा नेपालीहरुद्वारा स्थापना गरि सन्चालनमा ल्याएको वित्तिय संस्था ‘नेपाल फाइनान्स लिमिटेड हङकङ‘को ११औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जोर्डन स्थित हाई तिन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा फाइनान्सका कोषाध्यक्ष शशीमदन राईले आर्थिक वर्ष २०२२–२०२३ मा शेयर पूजी १ करोड २५ लाख १६ हजार १ सय हङकङ डलर र कम्पनीको दायित्व पूजी ५ करोड ७६ ला...