संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

७ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै आइतबार “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२१” सम्पन्न गर्यो । जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टं...

हङकङमा स्व. किसन राईको श्रद्धान्जली सभा सम्पन्न

बगैंचा सम्बाददाता   ७ नोभेम्बर २०२१ आईतबार हङकङका समाज सेवी अग्रिणी ब्यक्तित्व, अभियन्ता बरिष्ट पत्रकार स्व. किसन राईको अन्तिम श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली आदिवासी जनजाती महासंघ हङकङको संयोजकत्वमा हङकङ नेपाली महासंघ, गैह्र आवासीय नेपाली संघ हङकङ, नेपाल चेम्बर अफ कमर्श हङकङ, नेपाली पत्रकार महासंघ हङकङको संयुक्त आयोजना मा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो...

साहित्य श्रृंखलाद्धारा स्व.किसन राईको नाममा प्रतिभा पुरस्कारको स्थापना

३१ अक्टोबर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा केही दिन अगाडी मात्रै नेपाल भ्रमणका क्रममा असामयीक निधन भएका पत्रकार एवं साहित्य श्रंखलाका सल्लाहकार समेत रहेका स्व.किसन राई प्रति आइतबार शोक सभाको आयोजना गर्दै स्व.किसन राईको स्मृतिमा ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरेको घोषणा समेत गर्यो । श्रृंखलाकी सह–संयोजक गीता अधिकारीद्धारा स्व.किसन राईको संक्षिप्त जिवनी सुनाएसंगै एक मिनट मौनध...

हङकङको बडीबिल्डिङ प्रतियोगितामा दुई नेपालीले जिते पदक

२४ अक्टुबर, हङकङ– हङकङमा सम्पन्न बडीबिल्डिङ प्रतियोगितामा हङकङबासी दुई जना नेपालीहरुले समेत पदक हासिल गर्न सफल भएका छन । फिजिकल कल्चर एसोसिएसन (पीसए) को आयोजनामा आइतबार सम्पन्न ‘पाँचौं पीसीए हङकङ च्याम्पियनसिप–२०२१’ प्रतियोगितामा मेन्स एथ्लेटिक फिजिक तर्फ नेपाली खेलाडी चन्द्र कुमार सुनुवार (सीपी) ले रजत पदक हाता पार्न सफल भए भने ७५ के.जी. मुनिको समूहमा आपुन केले कास्य पदक जित्न सफल भएका थिए । का...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४५ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

२४ अक्टोबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४५ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका सोसियल डिस्ट्यान्सिङ सम्बन्धि नियमहरुको कारण ५ सेप्टेम्बर देखि १६ अक्टोबर सम्म विभिन्न ब्रान्चहरुको बेल्ट अपग्रेडिङ टेष्ट अलग–अगल गर्नु परेको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लि...

बालबालिकाहरुको सातौं तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१६ अक्टुबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका ४ दर्जन बढि बालबालिकाहरुको सातौं बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित काउलुन पार्क स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ४ दर्जन बढि प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । ...

दाजु गुरुङको कथा संग्रह “लाई–सी” हङकङमा विमोचित

१७ अक्टोबर, हङकङ– हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी ‘दाजु गुरुङ’ को दोस्रो कथा संग्रह “लाई–सी” को विमोचन कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, “लाई–सी” का लेखक स्वयम दाजु गुरुङ, कार्यक्रम सह–आयोजक हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ, साब्लाबुङका प्रकाशक एवं सम्पादक राज कुमार...

हङकङ नेपाली महासंघद्धारा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना

१० अक्टुबर, हङकङ– विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा हङकङ नेपाली महासंघद्धारा भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना सम्पन्न गर्यो । हङकङका लागि नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष टंक रानाले गरेका थिए । महासंघका महासचिव नविन सुहाङद्धारा संचालन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर राना मगर, सभाप...

साहित्यिक पदयात्रामा सुनिता गिरीको ‘माइत जाने बाटो’ सार्वजनिक

२६ सेप्टेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको १०५ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा–२०२१’ को क्रममा सिङमुन वाटर रिजर्भर परिक्रमा संगै श्रृंखलाकी निवर्तमान संयोजक तथा सल्लाहकार सुनिता गिरीको कविता कृति ‘माइत जाने बाटो’ को दोस्रो संस्करण सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो । पदयात्राको शुरुवातमै श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमको प्रमुख अत...

‘निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’ को ‘११औं वार्षिक साधारणसभा’ सम्पन्न, १५ प्रतिशत लाभंश बितरण

बगैंचा डटकम हङकङ, १९ सेप्टेम्बर २०२१ आईतबार 'निशाना सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड' तथा सहकारीमा आवद्ध भातृ संस्था 'निशाना पावर ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड' सहित सामूहिक रूपमा "११औं वार्षिक साधारणसभा" सम्पन्न भएको छ । जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न उक्त साधारणसभालाई संस्थाका अध्यक्ष गंगाराम राईले सभापतित्व गर्नु भएको थियो । निशाना ईन्भेष्टमेन्टका सदस्य नरे...

१०४ औं साहित्य श्रृंखला मुक्तक विशेष

२९ अगष्ट, हङकङ– काव्य विधा अन्तर्गत लोकप्रिय मुक्तक लेखन सम्बन्धि अन्तरक्रिया, वाचन तथा समीक्षा गर्दै १०४ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रृंखलाका संस्थापक संयोजक तथा सल्लाहकार चन्द्र मादेन ‘आन्छन’ ले मुक्तकको छोटो परिचय सहित श्वागत मन्तव्य राखेका थिए । त्यस्तै गरी कार्यक्रम संचालिका तथा श्रृंखलाकी सह–संयोजक गीत...

हङकङको जनजाति महासंघले मनायो २७ औं विश्व आदिवासी दिवस

९ अगष्ट, हङकङ– २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले ‘हङकङका नेपाली आदिवासी जनजाति र दायित्व’ शिर्षकमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा महासंघका अध्यक्ष किसन राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगर रहेका थिए । महासंघमा आवद्ध ११ वटा जातिय संघसंस्थाका अध्यक्ष तथा प्...