इन्दिरा चेम्जोङको ‘अर्को जन्म’ एल्वम ( भिडियोसहित..)

असार १३, काठमाण्डौ । नेपाली गीत संगीतको दुनियाँमा एउटा गतिलो इँटा थप्दै उदाएकी छिन गितकार इन्दिरा चेम्जोङ । सपनाको देश भनेर चिनिने अमेरिकामा वसेर मानिसहरु धन कमाउन मात्र धेरै तल्लीन हुन्छन् । तर इन्दिराको मन मुटुलाई नेपाली गीत संगीतले छोडेन । अर्को जन्म पाए भने फेरि तिम्रै साथ रोजु हामी दुबै मिलिजुली जिन्दगीका खुशी खोजु... जस्ता यादगार गितहरु सृजना गरेकि छिन । पहाडका गाउँवस्तीहरुमा लाग्ने मेला...

मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल

 २ असार ललितपुर मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा "Critical Digital Humanities and Participatory Design"  मा बहस हिजो असार १ गते लिम्बुवान अध्ययन केन्द्रले आयोजना मा अ्ध्यययन केन्द्र कै कार्यलय चुम्लुङ हिममा सम्पन्न भएको छ । उक्त कार्यक्रममा The University of Texas at EL Paso Texas USA को प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल (पिएचडी सोधकर्ता) को प्रस्तुती रहेको थियो । कार्यक्रम...

पुँजीवजारमा महिला आरक्षणले उब्जाएको वहस

प्रविन पन्दाक  लिम्बू लोकतन्त्रमा सुशासनको अनुभूति गराउन राज्यको संयन्त्रहरुमा समावेशीकरणलाई मूल मन्त्रको रुपमा अंगिकार गरेको छ । यसै सन्दर्भमा गत ज्येष्ठ २५ गते नेपाल धितोपत्र वोर्डको वाषिर्कोत्सवमा अर्थमन्त्री डा. युवराज खतिवडाले पुजीवजारमा महिलालाई आरक्षण दिने व्यवस्थाबारे जानकारी गराए । अर्थमन्त्रीको आरक्षणको खुलासासंगै अर्थतन्त्रको सिद्धान्त, मूल्यमान्यता अनुसार चल्नुपर्ने पुँजीवजारको ...

युक्रेनी डि जे लिनाटाले दमकका युवालाई धमाका नचाँउने

युवा पुस्तामाझँ लोकप्रिय पप संगीतले झाँपा दमकका युवाँहरु आगामी जेठ २५ गते रम्नेेछन् । सानमिगन बिट द हिटको साथमा युक्रेनी चर्चित डिजे लिनाटाले रमझँमलाई साथ दिनेछन् । अन्तराष्ट्रिय स्तरका चर्चित डि जे लिनाटा युवाहरुको माझँ ढुकढुकी बन्न दमक आउदैछिन् । नेपाली स्वादमा नेपालका चर्चित डिजेहरु विधान र अर्पणाले सुनमा सुगन्ध थप्नेछन् । येक्तेन मुभी प्रा.लि.को आयोजनामा झापाको दमकको कन्काई पार्टी प्यालेसको भव...

मृगौला पीडित निर्मल फियाक सहयोगको लागी ‘केःसाङ्ला’को च्यारिटी शो

काठमाडौं । राजधानीको कमलपोखरी स्थित बिग सिनेमा हलमा शनिबार सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको फिल्म 'केःसाङ्ला' हेरेका छन् । फिल्म आधा हेरेपछि बाहिरिएका उनले भाषा नबुझेर पनि रामाइलो लागेको प्रतिक्रिया दिए । लिम्बू संस्कृतिमूलक 'केःसाङ्ला'को च्यारिटी 'शो'  मा प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले भने, 'लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यार...

मृगौला पिडित निर्मलका लागि केःसाङ्ला प्रदर्शन

२० बैसाख काठमाडौ । लाउँ  लाउँ..., खाउँ खाउँ... र केही गरौ भन्ने उमेरका लक्काजवान मृगौला पिडित निर्मल फियाक लिम्वुको सहयोगार्थ को लागी लिम्वु संस्कृतिमा आधारित केसाङ्ला चलचित्रको विशेष प्रदर्शनी हदैछ ।  राजधानीको कमलपोखरीस्थीत सिटि सेन्टरको बिग मुभिजमा बैशाख २१ गते गरिव परिवारका निर्मलको उपचारार्थ प्रदर्शन हुन लागेको हो । निर्मल भन्छन्: 'म पनि बाच्न चाहन्छु ।' रहर र आशाका त्यान्द्राहरू संगालेका...

१४ करोडका कारगेड बाइक किन्दै सरकार…………

काठमाडौं - सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन्। राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १...

पूर्व माननीय देवानको नेतृत्वमा हात्तिवन व्यवस्थापन समिति गठन

ललितपुर ११ फागुन किरातकालिन सभ्यताको सांस्कृतिक धरोहर सानो हात्तिवन माङहिम व्यवस्थापन समितिको छैटौं अधिवेशनबाट पूर्व माननीय दुर्गामणी देवानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । सानो हात्तिवन माङहिमको गुरुयोजना लागू गर्न किराती समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको पहलमा उच्च स्तरीय समिति गठन गरिएको आयोजकहरुले जानकारी दिए । ललितपुर जिल्लामा पर्यटकीय दृष्टिकोणले समेत हेर्न र घुम्न लायक...

बिश्व मानवशास्त्र दिवसलाई निरन्तरता दिइनु पर्छ

बिश्व मानवशास्त्र दिवसको अवसरमा मानवशास्त्र केन्द्रिय बिभाग त्रि.वि द्वारा आयोजीत कार्यक्रम किर्तिपुर स्थित मानव शास्त्र केन्द्रिय विभाग त्रि.वि को सभाहलमा मानवशास्त्री प्रा.डा भानु तिम्सिनाको अध्यक्षतामा एक बिशेष समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमा मानवशास्त्र स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थि दुर्गा कुमार सुनुवारले स्वागत मन्तव्य राख्दै मानवशास्त्र बिषयको अध्ययनले मानिसलाई मान...

साप्सक नु साम्इक साङलामको स्वर्ण सृङ्खला सम्पन्न

 ललितपुर, माघ २६ । साप्सक नु साम्इक साङलामको स्वर्ण सृङ्खला सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइालाले "साप्सक नु साम्इक साङ्लाम साम्म्याङ तङ्नाम नात्ला" अर्थात् "साहित्य र सङ्गीत यात्रा स्वर्ण सृङखला" वाचन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि काइालाले "साप्सक नु साम्इक साङलाम युप्पा तङ्नाम नात्ला चेप्साप्ला" अर्थात् "साहित्य र सङ्गीत यात्रा रजत सृङख...

आदिवासी प्रतिष्ठानले मातृभाषा सेवा पुरस्कार प्रदान गर्ने

२२ माघ ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा सेवा पुरस्कार २०७५ प्रदान गर्ने भएको छ । प्रतिष्ठान ऐन २०५८ मा सुचिकृत आदिवासी जनजाति समुदायका मातृभाषाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गरेका स्रष्टा/सर्जकहरूले सम्वन्धित व्यक्ति, कुनै संस्था वा कुनै व्यक्तिले नाम दर्ता वा सिफारिस गर्न सक्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । मातृभाषाको विकास योगदान दिएका विधाहरू भ...

विगेसोले बीर गोर्खालीको सम्मानमा गर्यो साँस्कृतिक कार्यक्रम

बीर गोरखालीहरुको सम्मानमा बृटिस गोर्खा भुतपूर्व सैनिक संघ (विगेसो) ले वाषिर्क दिवसको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम  गत माघ  ११ गते   नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादिमा  आयोजना गर्यो । बीरहरु माथी भएको अन्याय, अत्याचार र विभेदलाई नाटक र गीत संगीतको माध्यमबाट आम जनमानसमा पुर्याउन राजधानीमा विगेसोले बैचारिक सास्कृतिक कार्यक्रम आयोजना गरेको हो । स्वाभिमानी, गौरवशाली बिर गोर्खालीप्रति विभेद...