आइएनजिओहरूको आदिवासी जनजातिको विकासमा शुन्य वजेट

नेपालको विकासको लागि काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ )हरूले आदिवासी जनजातिको विकासको लागि ठोस नीति, योजना, कार्यक्रम र वजेट तर्जुमा नगरेको पाइएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नेपालको वृहत्तर र वहुआयामिक विकासमा सघाउनको लागि केही गर्छौ भनी नेपालमा काम गरिरहेका मुख्य आइएनजिओहरूलाई निमन्त्रणा गरी काठमाडौमा आयोजना गरेको कार्यक्रममा ति संस्थाका प्रतिनिधिहरूले...

बिर गोरखालीमाथी विभेद विरुद्ध बैचारिक साागितिक कार्यक्रम

१० माघ ललितपुर । संसारमा विर भनेर चिनिएका गोरखालीहरुप्रति भएको विभेद, असमानतालाई संगितको माध्यमबाट प्रस्फुटन गर्न बृटिस गोर्खा सैनिक संघ (विगेसो) ले साागितिक कार्यक्रमको आयोजना गरेको छ । ..स्वाभिमानी, गौरवशाली बिर गोर्खालीप्रति विभेद र असमानता विरुद्ध विगेसोको आन्दोलन.. भन्ने नारासहित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुलाई समेटेर विगेसोले २०७५ माघ ११ गते राजधानीको प्रज्ञा भवन कमलादीमा साा...

‘तुम्बी बाजे’ बेरी जोन एल्टिङ स्टुडियो बिशालचोकमा !

ललितपुर, ९ माघ । लेखक विष्णु नेम्बाङद्वारा लिखित नाटक तुम्बि बाजे माघ ४ गतेदेखि ललितपुर बिशालचोक स्थित वेरी जोन एक्टिङ स्टुडियोमा मञ्चन भइरहेको छ । माघ १२ गतेसम्म प्रदर्शन हुने नाटकलाई मुस्कान राईले निर्देशन गरेका हुन् । हरेकदिन बेलुकी ४:४५ देखि शुरु हुने नाटकका कलाकारहरु उदय वेघा लिम्बू, रुपेश झा, प्रमिशा राई, विशाल खत्री, सुमन राई, समिर कुँवर, अस्मिता लावती लिम्बू, प्रमोद रावल, पुशन राई, शैलेन्...

ईशक राई गायकदेखी नायक सम्म

६ माघ ललितपुर । गायक ईशक राई उदय सुब्बाको नेपालि चलचित्र 'आरुसी' मार्फत चलचित्र मा आउदैछन । झट्ट हेर्दा हेण्डसम कोरियन लुक्सका चकलेटी अनुहार चलचित्र क्षेत्रमा निकै आशालाग्दो नायक ईशक राई लुक्सकै कारणले गर्दा पनि सबैको नजरमा परेका छन । मोडल तथा नायक इशक राईलाई अब चलचित्रको पर्दामा देख्न पाइने भएकोले दर्शकहरू पनि प्रतिक्षामा छन् । नेपाली चलचित्रमा चक्लेटी हिरोको जगजगी भइरहेका बेला कोरियन चक्लेट...

चुम्लुङले येले सम्बत ५०७९ तथा ककेक्फा तङनाम मनायो ।

किरात याक्थुन चुम्लुन ललितपुरले किराती नयाँ वर्ष (येले तङ्वे) ५०७९ चुम्लुनहिम ललितपुरमा माघ १ गते  भव्यताका साथ मनाए ।आदिवासी लिम्बूहरुको चाड ककेक्फा तङनाम् (येले तङ्बे) को उपलक्षमा उपत्यकामा रहेका लिम्वु युवा युवति वुढापाकाहरुको उपस्थितिमा पर्व, मेला महोत्सवको रुपमा येले तङ्बे मनाएका हुन । लिम्वु समुदायको उत्थान, विकासको लागि महान योगदान दिएका व्यक्तित्वहरु महागुरु फाल्गुनन्द, सिरिजंगा र इमानस...

कियाचुले मनायो इतिहासविद् इमानसिङ् चेम्जोङको ११६औँ जन्म जयन्ती

ललितपुर किरात याक्थुङ चुम्लुङ, लिम्बु बिध्यार्थि मञ्च र याक्थुङ युवा मञ्चको सयुक्त आयोजनामा इमानसिङ चेम्जोङको ११६ औं जन्म जयन्ती कियाचु भवनमा एक कार्यक्रम आयोजनागरि  मनाए । दुई चरणमा रहेको कार्यक्रममा पहिलो चरण मा चेम्जोङको घरपरिवार अतिथि र आयोजकद्वारा तस्बिरमा दिप प्रजलन र पुष्पगुच्छा चढाई  त्रिमुर्तिमा माल्यार्पण गरि कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा मुख्य अतिथि वक्ता शताब्दी पु...

आशाको ‘आम्मौ आम्मौ…’ गीत युट्युवमा ( भिडियो सहित…)

१६ पौष काठमाण्डौ । जन्मथलोसंगको प्रगाढ सम्वन्धले घचघचाएपछि लिम्वु गीतको म्यूजिक भिडियोमार्फत यसै साता उदाएकी छिन मोडल तथा गीतकार आशा सुहाङ । अमेरिकालाई कर्मथलो वनाउदै आएकी सुहाङले एवि किरात च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गर्दै लिम्वु गीत संगीतको दुनियाँमा एउटा गह्रुङ्गो इँटा थपेकी छिन् । म्यूजिक भिडियो हेरिसकेपछि आमदर्शकलाई लाग्नेछ, 'प्यारके वदले में प्यार मिलेगा...' भन्ने चर्चिक वलिउडको च...

रातोकलमका सम्पादक बानियाँलाई उत्कृष्ट सदस्य अवार्ड तथा विभिन्न सम्मान

जनकपुर । रातोकलम अनलाइनका सम्पादक देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो । उनलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उत्कृष्ट सदस्य अवार्ड प्रदान गरेका थिए । बाहुनडाँगी जेसीजका तालिम संयोजक बानियाँले आफ्नो शाखा सहित द...

इन्दिरा चेम्जोङको ‘लालि छर्ने ओठ तिम्रो, स्याउ जस्तै गाला’…( भिडियो सहित..)

१५ वर्ष अगाडिदेखि अमेरिकामा कर्मथलो बनाउदै आउनुभएकी गितकार इन्दिरा चेम्जोङ जन्मभूमि काठमाडौं आइन् । नेपाली सांगीतिक आकाशमा दमदार म्यूजिक भिडियो केही हप्ता अगाडि वजारमा पस्किइन 'लालि छर्ने ओठ तिम्रो, स्याउ जस्तै गाला, बैसमा होस नगरे जीवन व्यर्थै जाला' भन्ने बोलको गितमा हालका सर्वाधिक लोकपृय पार्श्वगायक राई इज किङ राजेश पायल राई र स्वस्तिका प्रधानको स्वरमा तारा प्रकाश लिम्वुले संगीत दिएका छन । सम्भू...

‘के साङ्ला’ २३ डिसेम्बर हङकङमा विषेस शो हुदैछ ।

लोकेन सावाको लेखन तथा निर्देशन रहेको लिम्बू चलचित्र  'के साङ्ला' ताप्लेजुङ समाज को आयोजनाम हङकङ को याउमातेई कम्युनिटि हलमा २३ डिसेम्बर कादिन बिषेश प्रदर्सनि हुदैछ ।चोकफुङ ईन्टरटेमेण्ट को ब्यानरमा तयार भएको यस चलचित्रले लिम्बू भाषा, गित, संगित, सास्कृति, भेषभुसा र पहिचनको जागरुप र जगेर्ना गर्ने उदेस्यले चलचित्र निर्माण भएको जानकारि दिन्छन निर्देसक साँबा ।मुख्य नायक भिम तुम्बाहाम्फे को प्रस्तुति रहे...

आशा सुहाङ लिम्बूको गीति एल्बम ‘अदित्य’ र ‘सुम्निया’ सार्वजनिक

अमेरिकालाई कर्मथलो बनाउदै आएकी गीतकार, गायिका तथा मोडल आशा सुहाङ लिम्बूको दुई एल्बम मंसिर २८ गते शुक्रबार बागबजारस्थीत होटल हार्दिकमा एक कार्यक्रम माझँ विमोचन भएको छ । नेपाली भाषाका गीतहरु आदित्य र लिम्बू गीतको सुम्निया एल्मबको नाम राखिएको छ । दुईटा एल्वममा जम्मा ८ वटा गित रहेको छ । उक्त एल्बममा रहेको दुईवटा गीतको भिडियो लाई ईस्क्रिनिङ गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । आफ्नो भाषा, संस्कृति...

नेवा ताम्सालिङ प्रदेशको अध्यक्ष मा पुर्णहाङ साँवा ।

काठमाडौ । नेवा ताम्सालिङ प्रदेशको प्रथम अधिवेषन गत २१ मंसिर सुक्रवार किरात याक्थुङ चुम्लुङ ललितपुरमा नयाँ कार्य समिति चयनसँगै सम्पन्न भएको छ । प्रतिनिधि, पर्यवेक्षक र शुभचिन्तक गरि प्रदेशभरबाट उपस्थित १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो कि. या. चु. केन्द्रिय महासचिव निरन्ति तुम्बापोले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेकी थिईन । प्रमुख अतिथि कि.या.चु. केन्द्रिय अध्यक्ष योगराज वनेमले क...