निर्मला हत्या काण्ड, काठमाडौबाट एक पक्राउ

काठमाडौ बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिकाको निर्मला पन्त काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्ने कञ्चनपुर घर भएका एक २२ बर्षीय युवक रहेको बुझिएता पनि परिचय भने प्रहरीले गोप्य राखेको छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको भनाइ छ । प...

वर्षकै सम्भवतः उत्कृष्ट म्यूजिक भिडियो… माया तिमि

काठमाण्डौ १२ मंसिर   माया तिमि गर्छौ भने मेरो लागि मर्छौ भने मायाको अर्थ वुझेर गर ...... ला ... ला ... ला.... सूनचाँदी होइन चोखो माया दिउँला तिम्रो दुःख सबै संगाली लिउँला.....भिडियो बुढासुब्बा डिजिटल प्रा.लि. बाट आज सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियो उद्योगका चल्तीका नायक नायिकाहरु रेखा फागो र निराजन प्रधानको अभिनयमा बनेको म्यूजिक भिडियोले एक पटक नेपाली संगीतप्रेमी पारखीहरुको ...

लेटाङ को वारंगीमा महेशले नचाए, तक्मेले हँसाए ।

लेटाङ । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए । हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घाबाट तालि र हुटिङले माहौल झन तातियो । त्यसबेला दर्शकले पहाडको चिसो र सिरेटोको कुनै प्रवाह गरेनन्...

स्वर्ग जस्तै आमाको काख ‘आम्मौ आम्मौ’

काठमाडौ १० मंसिर अमेरिकालाई कर्मथलो बनाउदै आएकी आशा सुहाङ ललितपुरको लेलेमा कलाकर्मिहरूको माझँमा रम्दै गरेको भेटिइन् । आफ्नो भाषा, संस्कृति र परम्परालाई अगाध मायाका कारण विगत वर्षहरूमा पनि म्युजिक भिडियो निर्माण गर्न काठमाडौ आएपुगेकी थिइन् । एक्सन... कट... गर्दै थिए, लिम्वु गीतसंगित र मुन्धुमका एक मुर्धन्य व्यक्तित्व यासेली योङ्हाङ । लिम्वु गीत लेखनका महारथी यासेलीलाई यस पटक भने आफ्नो संगीतमा वन...

माया तिमि गर्छौ भने……

काठमाडौ पुर्वी ईलामको चुलाचुलीका २७ वर्षिय गायक जिएम राईको 'माया तिमि गर्छौ भने, मेरो लागी मर्छौ भने' बोलको गीतलाई छायाङकण सक्किएको छ । जिएम वाल्यकाल देखिनै गीत गाउने रुची भएका उनी बैदेशिक रोजगारमा बाहिर रहेता पनि हरेक वर्ष एउटा राम्रो गीत निकाल्ने सोच रहेको छ। जिएम प्राय लोक तथा आधुनिक पप गीत गाउन मन पराउने गायक हुन । उहाँको 'माया तिमि गर्छौ भने' पनि पहिलो पप गीत हो । उक्त गीतको स्वर जिएम राई,...

भेडिगोठाले चलचित्रको रकमले शतप्रतिशत समाजसेवा गर्ने: दुर्गा घोताने गुरुङ ।

हिमाली भेगभन्दा मुनी समथर खर्कहरुमा याक, चौरी, भेडाका वथानहरु प्रशस्त्र देख्न सकिन्छ । हिमालको काखमा रमाइरहेका याक, चौरी र लावालस्कर हुरुरु हिडिरहेका भेडाहरुको हुलले मनै लोभ्याउछन् । नेपालमा कामको आधारले जाती समुदाय चिनाउने प्रचलनले होला, याक र चौरीको गोठालो शेर्पा, भोटे र भेडाका गोठालो गुरुङ । गुरुङ समुदायको मुख्य पेशाको रुपमा रहेको भेडिगोठ संस्कृतिलाई जिवन्त राख्न भेडिगोठाले चलचित्र निर्माण भएको...

मिस मंगोल प्रतियोगिदेखि डलको होलसेल व्यावसायी दिपा लक्सम

संघर्षले जिउन मात्र सिकाउदैन, जिवन र जगतको समेत ज्ञान दिन्छ । जसले जीवनलाई जिवन्त वनाउछ । चाहे त्यो समाजसेवा वा व्यावसाय नै होस । यसका एक साक्षी हुन् दिपा लक्सम । अनेकौ हण्डर ठक्करहरु उनका लागी आफुसंगै हिड्ने छाँया बनेर आए । पान्थरको विकट गाँउ हालको यान्वरक गाउपालिका (नागी) देखि काठमाडौं छिरेपछि कलेजमा शुल्क तिर्ने पैसा नभएपछि दिउसो पढ्न जाने राती डल बनाएर पसल पसल पुर्याउथे । उनले डल बनाउन आफुसंंग...

१६ लाखको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

काठमाडौ नेपाल टेलिकमको १६ लाख रुपैयाँ बढीको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति माडी गाउँपालिका १ रोल्पाका २१ वर्षीय दलबहादुर पुन हुन । असोज २३ गते घोराहीस्थित शुभलक्ष्मी ट्रेडर्सले बसबाट चितवन पठाउन थालेको नेपाल टेलिकमको रिचार्ज कार्ड बीच बाटोमै चोरी भएको थियो । चोरी भएको २१ दिनपछि मंगलबार दलबहादुर पुनलाई थबाङ गाउँपालिका २ रोल्पाबाट ५...

ऊखु किसानलाई रकम नदिने सुगर मिल्सका सञ्चालक राकेश अग्रवाल पक्राउ

काठमाडौ ऊखु किसानलाई बक्यौता रकम भुक्तान नगरेका व्यवसायी राकेश अग्रवाल पक्राउमा परेका छन् । आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज र सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रालिका सञ्चालक रहेका अग्रवालले उखु किसानलाई करीब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । ऊखु किस...

पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले गरे बजार अनुगमन

सदरमुकाम फिदिममा व्यवसायीले कालो बजारी गर्ने गरेको पाइएको छ ।हिजो मंगलबार अनुगमन टोलिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बजार अनुगमन गरेकाहुन। अनुगमन गर्ने क्रममा इलेक्ट्रोनिक्स र गिफ्ट पसलहरुमा बढी कालोबजारी हुने गरेको पाइएको तुम्रोकले बताए । त्यस्ता अधिकांश पसलहरुमा अन्डर बिलिङको समस्या पाइएको छ’ उनले भने बिलमा थोरै मूल्य देखिएको तर बिक्री गर्दा ५/६ गुणा बढी मूल्यमा...

सर्लाहीमा नेकपा र कांग्रेस समर्थकबीच झडप, एकको मृत्यु

काडमाडौ सर्लाहीको रामनगरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एक जना कांग्रेस समर्थकको मृत्यु भएको जानकारी प्राप्त भएकोछ । मृत्यु हुने गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् । अन्य घाइतेको स्था...

गुण्डा, ठग र तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन : गृहमन्त्री

काठमाडौं गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा ठग, मानव तस्करहरूलाई नियन्त्रण गर्न नसक्दा देशमा समृद्ध हुन सकेन बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बादलले देश विकासका लागि गुण्डा, ठग र मानव तस्करलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि प्रहरी र समूदायबीच हातेमालोको जरुरी रहेको बताए । साथै मन्त्री...