गोदावरीलाई सास्कृतिक नगरको रुपमा विकास गरिने : गजेन्द्र महर्जन, मेयर, गोदावरी नगरपालिका

५ कार्तिक ललितपुर मौलिक कला, संस्कृति, परम्परा, सीप र शैलीको धरोहर गोदावरी नगरपालिकालाई आगामी दिनमा नगरपालिकाको तर्फबाट साास्कृतिक नगरको रुपमा विकास गरिनेछ । उक्त कुरा नेपाल सम्वत, विजय दशमी र दिपावलीको अवसरमा वादे कला स्टुडियोद्धारा वज्रवराही मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरपिता गजेन्द्र महर्जनले बताउनुभएको हो । तेतिस कोटी देवी देवता र नाग नागेनीले बास गरेको ठाउा काठमाडौ खाल्डोभित्र नेपाली ...

मञ्जुलद्वारा किरात, किरातलिम्वु र युमाधर्मको चिरफार

पुस्तक लेख्न कुनै शौख थिएन । जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहे । ८४ वर्षे जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखा परेको धार्मिक, सास्कृतिक विचलनले उनलाई कुत्कुत्यायो, समाजको अगुवाको हैसियतले आफ्नो दायित्व सम्झे । अनि लेखे पुस्तक 'को हुन किरात र किरातलिम्वु ? के हो युमाधर्म ?।' पुस्तकका लेखक उनै हुन, मञ्जुल याक्थुम्वा । जसले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किरात याक्...

खाद्यले खसी च्याङ्ग्राको मूल्य तोक्यो…..

२५ असोज २०७५, काठमाडौं – खाद्य संस्थानले यो वर्ष दसैंका लागि खसिबोकाको मूल्य निर्धारण गरेको छ। गतवर्षभन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकिएको छ।विक्री शुक्रबारदेखि सुरू हुनेछ। संस्थानका अनुसार खसीबोका प्रतिकिलो ५ सयका दरले उपभोक्ताले पाउनेछन् भने च्याङ्ग्रा प्रतिकिलो ७०० पर्ने भएको छ। संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैया...

सुरू भयो दशैं, आज घटस्थापना

काठमाडौ हिन्दु धर्मावलम्बीको महान पर्व बडादशैं आज शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु हुने गर्दछ । घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा थियो । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी ...

मञ्जुलद्वारा किरात, किरातलिम्वु र युमाधर्मको चिरफार

पुस्तक लेख्न कुनै शौख थिएन । जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहे । ८४ वर्षे जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखा परेको धार्मिक, सास्कृतिक विचलनले उनलाई कुत्कुत्यायो, समाजको अगुवाको हैसियतले आफ्नो दायित्व सम्झे । अनि लेखे पुस्तक 'को हुन किरात र किरातलिम्वु ? के हो युमाधर्म ?।' पुस्तकका लेखक उनै हुन, मञ्जुल याक्थुम्वा । जसले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किरात याक्...

चलचित्र ‘सायाबुङ’ काठमाडाैँमा भब्य प्रदर्शन

काठमाडौ पान्थरे भगिराज राईको कथा तथा निर्देशनमा बनेको चलचित्र 'सायाबुङ' शीरफुल को भब्य प्रदर्शन भएको छ । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) किरात राई यायोक्खा भवन कोटेश्वरस्थित सुम्नीमा हलमा हिजो विशेष प्रदर्शनी भएको हो । चलचित्रमा सुम्निमालाई पारुहाङ र मिराकले मन पराएको हुन्छ तर सुम्निमाले को सँग बिवाह गर्छ ? उनीहरूको त्रिकोणात्मक प्रेम सम्बन्धमा कस्तो थियो भन्ने कुरा...

‘सायाबुङ’ भोलि विषेश प्रदर्शनी हुने ।

काठमाडौ त्रिकोणात्मक प्रेममा सुम्निमा काठमाडौ किराँती छोरी सुम्निमासँग एउटा टुहुरा लिम्बुको छोरा र उसका काका गोठको बसार्इमा त्रिकोणात्मक प्रेम सम्बन्धमा परेकी छिन । सुम्निमा र उनीहरूको त्रिकोणात्मक प्रेम सम्बन्धमा कस्तो थियो भन्ने कुरा ‘सायाबुङ’ देख्न सकिने भएकोछ । द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्रले किराँतीहरुको परम्परागत मूल्य र मान्यतालाई प्रस्तुत गरिएको निर्माण स...

लिम्बू चलचित्र ‘साम’ (आत्मा ) पुस्पाञ्जली हलमा विशेष प्रदर्शन सम्पन्न

काठमाडौ किशोर सुब्बाद्वारा निर्देशित लिम्बू चलचित्र 'साम'  यानिकि आत्माको आज काठमाडौ कोटेश्वरस्थित पुस्पाञ्जली हलमा विशेष प्रदर्शन (प्रिमिएर सो) भएको छ। हलमा फिल्मका कलाकार, पत्रकार तथा बढि लिम्बू दर्शकहरुको बाक्लो उपस्थित रहेकोथियो । चलचित्र साम मा अकालमा मृत्यु भएको ब्यक्तिले मृत्युपछि गर्ने क्रियाकलाप देखाईएको छ । जमिन्दारले जालझेल गरेर अरुको जग्गा हडपे पछि भएका घटना क्रमलार्इ चलचित्रमा देखा...

चारखोले शीशीर ले गाए पुर्बेलि ठेट लोकगित

गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । साथै उनी संगीत समेत आफै गर्छन् । सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनी गीत रेकर्डिङमा व्यस्त छन् । ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा ...

ढाका उद्यमी कल्पना योङहाङ राष्ट्रपतिद्वारा विभूषित

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीद्वारा ढाका उद्यमी तथा फेसन डिजाइनर कल्पना योङहाङ लिम्बू मानपदवीबाट विभूषित भएकी छन् । नेपाली जनताको हित अभिवबृद्धिमा योगदान पुर्‍याएवापत ढाकाविद् समेत रहेकी कल्पना 'प्रवल जनसेवा श्री' मानपदवीद्वारा विभूषित भएकी हुन् । राष्ट्रपति निवासमा मंगलबार विशेष समारोहबीच विभिन्न क्षेत्र र पेसामा आवद्ध ३४४ जना व्यक्तित्वहरुलाई राष्ट्रपति भण्डारीले विभूषित गरेकी थि...

विकास, सुसासन र सुरक्षा लागि सरकार कठोररूपमा लाग्ने: गृहमन्त्री, कियाचु ३०औं वर्षमा

ललितपुर गृहमन्त्री राम बहादुर थापाले विकासमा लागि सुसासन, सुरक्षा अपरिहार्य रहेकोले यसका लागि सरकार कठोररूपमा लागि परेको बताएका छन् । किरात याक्थुङ चुम्लुङको ३०औं वार्षिक कार्यक्रममा ललितपुरमा उनले यस्तो बताएका हुन। उनले भने “हिजोका सम्पूर्ण बेतिथिहरूलार्इ निस्तेज गर्न फटाहा, तस्कर विरूद्रध कठोर कदम उठाउन आवश्यक भएकाले कानुनको कानुन हुनु जरूरी रहेकाले सबै जनताहरूले सरकार तथा गृहमन्त्रालयलार...

पुर्व प्रजिअको पुस्तकमा ‘लिम्बू जातिको ईतिहास’

ललितपुर धनकुटाका पुर्व प्रमुख जिल्ला अधिकारि भगिराज ईङनामको पुस्तक 'लिम्बू जातिको ईतिहास' विमोचन भएको छ । गत भदौ १५ गते किरात याक्थुङ चुम्लुङको ३०औं वार्षिक कार्यक्रमको अवसर पारेर उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व कुलपति बैरागी काईलाबाट उक्त पुस्तक विमोचन गरिएको हो । सरकारी जागिरबाट रिटायर भएपछि एक दशकसम्म पुर्ख्यौली ईतिहासको अनुसन्धान पछि ईङनाम यो पुस्तक निकाल्नु भएको हो । मन्तब्यको क्रममा प...