मेची–काली रेलमार्ग इन्जिन किने नेपालमा यसै वर्ष रेल !

२५ पुस, काठमाडौं । रेल मार्गको विकासमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यसको विकास गर्न स्थापना गरिएको रेल विभागले धमाधम काम गरिरहेको छ । मेची–काली रेलमार्गको डीपीआर तयार भइरहेको र जनकपुर–जयनगरमा इन्जिन किने यसै वर्ष रेल कुद्ने छ । सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करो...