आदिवासी प्रतिष्ठानले मातृभाषा सेवा पुरस्कार प्रदान गर्ने

२२ माघ ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा सेवा पुरस्कार २०७५ प्रदान गर्ने भएको छ । प्रतिष्ठान ऐन २०५८ मा सुचिकृत आदिवासी जनजाति समुदायका मातृभाषाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गरेका स्रष्टा/सर्जकहरूले सम्वन्धित व्यक्ति, कुनै संस्था वा कुनै व्यक्तिले नाम दर्ता वा सिफारिस गर्न सक्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । मातृभाषाको विकास योगदान दिएका विधाहरू भ...

मेची–काली रेलमार्ग इन्जिन किने नेपालमा यसै वर्ष रेल !

२५ पुस, काठमाडौं । रेल मार्गको विकासमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यसको विकास गर्न स्थापना गरिएको रेल विभागले धमाधम काम गरिरहेको छ । मेची–काली रेलमार्गको डीपीआर तयार भइरहेको र जनकपुर–जयनगरमा इन्जिन किने यसै वर्ष रेल कुद्ने छ । सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करो...