नयाँवर्ष २०७५ सालको उपलक्षयमा देशविदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना साथै हाम्रा सम्पुर्ण भिजिटर/दर्शकहरूमा शुख, शान्ति, समृद्धिको कामना सहित सम्पुर्ण नेपालीहरूका बधार्इ समेत प्रकट गर्दछौँ ।
नेपालको संविधान घोषणा, नयाँ संविधानकै आधारमा भएका राजनीतिक घटना, परिघटना तथा तीनै तहमा सफलतापुर्वक सम्पन्न भएका निर्वाचनहरू, देशमा भएको संघिय व्यस्था, राजनीतिक स्थिरता, दिगो सरकार रहेको यस सुखद अवस्थामा नयाँ वर्ष २०७५ सालको सुरूवातले वितेका वर्षहरूमा नेपाली जनतामा देखिएका निरासार, बैमनुष्यता र विविध अन्योलताको अन्त्य हुने नेपाली जनतामा विश्वासको आशा पलाएको छ । पूरा पढ्नुहाेस …
बगैचा डटकम तथा बगैचा सञ्चार प्रा.लि. नेपाल परिवार