हङकङमा २५ टिल सुन चोरीको अन्तरकथा

उमेरले ५ दशक कटिसकेका बलबहादुर गुरुङ (नाम परिवर्तन) ४५ लाख रुपैयाँ भन्दा बढीको सुन चोरीको घटनाले दुःखी त त्यसै थिए त्यो भन्दा पनि सुन कसरी चोरी भयो ? भन्ने प्रश्नै प्रश्नको भीडमा हराई रहेका रहेछन् । “हामी बुढा बुढी २ लाई बोल्नु भाषा आउँदैन, छोराले प्रहरी केस त गरेको छ, खै के हो के हो” उनले दुखेसो पोखे । कसै भाषा जान्ने बुझ्ने नेपाली दाजु भाइ वा समाजले चोरी केसको फलोअप गर्न छोरा बुहारीलाई सहयोग...

हतियार प्रहार गरी १ जनाको हत्या………

१८ फागुन, कैलाली । कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।  टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।  जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्...

शिवरात्री फिवर, बाबाजीको ग्ल्यामर

२९ माग २०७४ काठमाडौं,  पश्चिमी वायुको प्रभावले काठमाडौंको वातावरण चिसिएको छ । आकाश धुम्म छ । मौसम उदास छ । तर, पशुपतिनाथ परिसर छिचोल्दै जाँदा ‘मुड तुरुन्तै चेन्ज’ हुन्छ । त्यहाँको माहौल विन्दास छ । चिसो मध्यन्ह ‘टप लेस’ बाबाजीसँग हाम्रो साक्षात्कार हुन्छ । गेरु बस्त्रले लाज मात्र ढाकेका बाबाजीलाई जाडोको कुनै पर्वाह छैन । ६ फुटको च्यादर ओछ्याएर ‘शिवजी पोज’मा बसेका छन्, एक हातले त्रिशुल अठ्याएर । उन...

‘बलात्कार’को मिलापत्रः प्रहरीकै रोहवरमा ३० लाख लेनदेन

२१ माघ, काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ ।लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएपछि रीसको झोंकमा सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख छ । तर, मिल...

खग्रास चन्द्रग्रहण आज

माघ १७, २०७४ खग्रास चन्द्रग्रहण आज,१ सय ५२ वर्षपछि ‘ब्लु मुन’ को योग काठमाडौं साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो हो...

यहाँ सडक बालबालिकाले निकाल्छन् पत्रिका, सम्पादक र रिपोर्टर पनि आफैं

कहिलेकाहिँ बच्चाहरुले यस्तो काम गर्दछन् कि त्यो कल्पना पनि गरिएको हुँदैन । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्छन् कहिलेकाहिँ कलिला उमेरका बालबालिकाहरुले । भारतको दिल्लीस्थित गौतमनगरका केही बालबालिकाहरुले यस्तै जब्बर काम गरेका छन् । उनीहरुको न त घर छ, न त ठेगाना । तर उनीहरुसँग दृढ इच्छा र अक्कल रहेछ । जसका कारण उनीहरुले एउटा मासिक पत्रिकाको प्रकाशन गरिरहेका छन् । उक्त पत्रिकाको ना...

सेल्फी मुद्दामा बाँदरले हार्यो, जसको क्यामरा उसकै हक !

एउटा बाँदरले खिचेको सेल्फीका विषयमा चलिरहेको कानूनी विवाद सकिएको छ । बाँदरले सेल्फी खिचेको क्यामराधनी फोटोग्राफर र एक पशु अधिकारवादी समूहबीच बाँदरको सेल्फीमाथिको अधिकारका विषयमा दुई वर्षदेखि अमेरिकामा मुद्दा चलिरहेको थियो । अन्ततः फोटोग्राफरले मुद्दा जितेका छन् । उक्त सेल्फी सन् २०११ मा इण्डोनेसियाको जंगलमा नारुतो नामको बाँदरले खिचेको थियो । अष्ट्रेलियन फोटोग्राफर डेभिट स्टेलरको क्यामरा खोसेर उ...

टिकटविना परेवाले यात्रा गरेपछि बस कन्डक्टरलाई चेतावनी

भारतको तमिलनाडुमा भएको एउटा घटना अहिले चर्चामा रहेछ । सोसल मिडियामा पनि यसको चर्चा भैरहेको छ भारतमा । हालै तमिलनाडु परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै थियो । सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरहेको परेवामाथि पर्यो । त्यसपछि ती जाँचकर्ताले उक्त परेवाको टिकट देखाउन ती यात्रुल...

चिहानको चिया पसल, नाम छ लक्की रेष्टुरेन्ट

भारतको गुजरातस्थित अहमदावादमा रहेको द न्यू लक्की रेष्टुरेन्टमा छिर्नेबित्तिकै तपाईंलाई अत्यास लाग्नेछ किनकि यो चिहानको बीचमा बनेको छ । यो रेष्टुरेन्टमा २६ वटा चिहान छन् । यिनै चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिनुपर्दछ । यो चिया पसल एक टपरीबाट सुरु भएको थियो, चिहान नजिकै । अहिले चाहिँ दैनिक थुपै्र मानिसहरु यहाँ चिहानको बीचमा बसेर चियाको चुस्की लिइरहेको देखिन्छ । मा...