literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.
no data

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 05, 2009 | Author : नितु सुनुवार
Category : New Talent / नव प्रतिभा | Views : 610 | Unrated

  
नितु सुनुवार
Author

मानव उभिएरको धरातल

घर्स्रिदै घस्रिदै अनुभूत र परिवर्तन

प्लेटहरू सरेर मन्दमन्द गतिमा

धरातल उठेर नयाँ नयाँ स्वरुपहरू

स्वयं मावन एउटा धरातल

अस्तित्व उस्तै भए पनि

मरितुल्य भएर बाँच्छ जीवन कहिले

कहिले बाँचेर मरितुल्य हुन्छ जीवन

एउटा शास्त्रले अल्झिएका धेरै मान्छेहरू,

 

बाँधिएर जञ्जीरहरूले

परम्परादेखि, आधुनिक हुँदै

उत्तर आधुनिकसम्म

चापहरू सहेर

उभिएका छन् धरातलहरू

दमित बनेर सबै आˆनै पाराले

ती चापहरूले उठाएर

फेरी तुफानी छालहरू

बजि्रएर तटहरूमा

प्रविधिले सुकाएर उभिएको टावर

प्रकृतिले निचोरेर कुच्चीएको गुफासम्म

एकमा अनेकका लहरहरू

पातहरू हल्लीएर

सल्बलाएका हातहरू

आफै आँधि बनेको छ वायु

सागर देखि हिमालसम्म,

 

उडाउँदै उडाउँदै विस्तारै

निरंकुश शास्त्र र अस्त्रहरू

देखिएका छन् काला काला धरातल

सेता हिँउ बीच पनि

चापले असन्तुलन धरातल भित्र

सल्बलाएका छन् चेतहरू

म्याग्मा बनेर जुर्मुराएका छन् मस्तिष्कहरू

केन्द्रविन्दुबाट चिन्तन र नश्लहरू

ठोकिरहेछन् निरन्तर म्याग्मामा

धरातल भित्रको जीवन

अदृश्य अनेकौं शक्तिहरू

नलेखिएका, नपढाइएका

कथा, व्याथाहरू

नगाईएका, नबजाईएका

गीत संगीतहरूले

उम्लिएर ती म्याग्माहरू

फुट्नेछ हिमताल

जो छरपस्ट हुने छ नस्लहरू यत्रतत्र...

सागर उल्टिएर तेथेस्ट बन्ने छ हिमालय ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in New Talent / नव प्रतिभा category

बिदाईको पिडा
म बन्दुक
बुबाको सम्झनामा दुई शब्द
नटुङ्‌गिएको मेरो यात्रा
अन्तै डेरा सार्ने पो हौकी
नयाँ बर्ष केही लिएर आउ
IT WASN’T ME IT WAS HIM !
साना भएर के भो
आमा
A NOVICE DAY
सान्त्वना दिन्छौ किन मलाई
१४ अञ्चल ७५ जिल्ला
अस्तित्व
दु:ख, पिडा र मर्म बुझ्ने थोरै
परदेशी पिडा
बनको चरी कराउदा मन रुन्छ
माईकल ज्याक्सन्
चाँडै भगाएथेँ

   
Column / स्तम्भ

    Random Pick

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
423551
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com