भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम 'आठराईली'ले 'कोसेली परदेशबाट’ भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि 'अठराईली'का समसामयिक काव्य चेतना बोकेका जम्मा पचास वटा कविता समाविष्ट गरिएका छन्......