literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 07, 2009 | Author : Hikmat Rai
Category : Poetry / कविता | Views : 703 | Rating :

  
Hikmat Rai

रहरे थिएँ म

गाउँ छाडेर शहरे भएँ म

गाउँकी उनी शहर जान नि मानिनन्

सुन्छु अहिले उनी मास्टरी गर्छिन रे

कलिला मस्तिष्कहरुमा अक्षरहरु भर्छिन रे,

 

शहरमा एउटा पढैया भेटें

पुस्तक साट्ने निहुँमा मन पो साटें

सँधै उनको कुरा थियो पुस्तक र गाईड

आफू चै झिल्के परियो "टपोरी" टाईप

हाम्रो बाटो छुट्यो

बाटोसँगै मेरो माटो पनि छुट्यो

सुन्या छैन यो बेला उनी के गर्छिन्

जे होस् उनी नेपाल कै कर्मठ छोरीमा पर्छिन्,

 

रहरे भएँ म

स्वदेश छाडेर परदेश आएँ म

बिरानो देशमा आफन्त पाएँ

निरपेक्ष धर्म जात, अन्तरराष्ट्रिय माया लाएँ

मेरो किड्नीको कमाल तु. आईडिया फुर्यो

बिना मण्डप, बिना साईत हाम्रो लगन गाँठो जुर्यो,

 

जिन्दगी गाडि त ठोक्किदै-रोक्किदै चल्दैछ

तर यसबेला मन भित्र आँधि-तुफान चल्दैछ

न काट्न सकियो आमाको दशधारा दुधको भारा

न बोक्न नै सकियो धर्तिमाताको अभिभारा

समर्पण ति भाग्यमानी सबै सबैलाई

जो सेवा गर्छन् देशको सँधै सँधैलाई ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

   
Column / स्तम्भ

    Random Pick
यो व्रहमाण्डमा सबै वस्तुहरू अस्तित्वमा रहनुको लागि क्रियाशिल हुन्छन् । यस क्रममा कतियप अस्तित्वमा रहन सफल हुन्छन् त कतिपयको अीस्तत्व समाप्त भएर जान्छ । यद्दपी कतिपय कुराहरू प्राकृतिक नभएर मानिसको कारण हुने गर्दछन् । अर्थात मानिसले चाहेमा अस्तित्व राख्न पनि सक्छन् नराख्न पनि सक्छन् । अस्तित्वको लडाई विभिन्न क्षेत्रमा हुने गर्दछ । यो विषेश गरेर विश्वको आदिवासी समुहहरूको लागि प्यारो छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
423549
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com