Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > News

सार्वजनिक विदा दिने निर्णय सरकारले फिर्ता लियो

Tuesday, 04.18.2017, 12:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ बैशाख २०७४

काठमाडौँ

राष्ट्रपति विद्या देवि भण्डारी भारत भ्रमण सकेर फर्किदा (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय सरकारले फिर्ता लिएको छ । चर्को आलोचनापछि सरकारले सार्वजनिक विदा फिर्ता लिएको हो । सोमबार राष्ट्रपति भण्डारी भारतको पाँच दिने भ्रमणमा निस्कदा सरकारले सार्वजिनक विदा दिएकाे थियाे। गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top