Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > News

डा.केसीको जीवन बचाउन संसदीय समितिको निर्देशन

Thursday, 08.10.2017, 03:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ श्रावण २०७४  

काठमाडाै

१८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए। बैठकमा सहभागी सांसदहरुले केसीका माग पूरा गर्न के के समस्या छन्? ती मागहरु पूरा गर्न सक्ने किसिमका छन् कि छैनन् सरकार स्पष्ट आवश्यक रहेको औंल्याएका थिए। उप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले माथेमा प्रतिवेदन कार्यान्वयनका लागि काम भइरहेको भन्दै विधेयकमा केही विषय थप हुनसक्ने साथै काठमाडौं उपत्यकामा १० बर्ष शिक्षण अस्पताल नखोल्ने र प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने गरी ऐन बनाउन लागिएको उनले जानकारी दिए।  माथेमा आयोगको प्रतिवेदन अनुसार काम हुन लागेको बताए । बैठकमा सहभागी सांसदहरुले केसीका माग पूरा गर्न के के समस्या छन्? ती मागहरु पूरा गर्न सक्ने किसिमका छन् कि छैनन् सरकार स्पष्ट आवश्यक रहेको औंल्याएका थिए।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top