Hot News
सातवटै प्रदेशसभामा पद तथा गोपनीयताको शपथ, मातृभाषामा लिए शपथ ; आइतबार दिउँसो प्रदेश सांसदहरुको सपथ ; सरकारले १४ नम्बरको जुत्ता भिरायो ! ; रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ ; संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान
Home > News > News

राजपा चुनावमा जान सहमत, संविधान संशोधन विधेयक पेश हुदै

Friday, 08.11.2017, 01:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ श्रावण २०७४

काठमाडौं

असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल राजपा सहभागी हुने भएकाे छ । शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भएको बैठकमा राजपाका शीर्ष नेताहरु चुनावमा जान सहमत भएका हुन्। पार्टीभित्रै चुनावमा जाने नजाने अन्तरद्वन्द्व भइरहेका बेला यस्ताे सहमत भएका हाे । राजपाका नेताहरुले भने संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेस गर्न सत्तारुढ दललाई आग्रह गरेका छन्अध्यक्ष मन्डलका नेता राजकिशोर यादवका अनुसार आउँदो आइतबार उक्त विधेयक संसदमा पेस हुनेछ। त्यसका लागि सबै पक्षलाई एकजुट हुन आग्रह गरिने उनले बताए। यसअघि संशोधन विधेयक पास नभइकल चुनावमा नजाने निर्णय राजपाले गरेको थियो। सोहीअनुसार स्थानीय तह दोस्रो चरणको चुनाव राजपाले बहिष्कार गरेको थियो। 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top