Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > News

एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार

Tuesday, 11.14.2017, 02:02pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ कार्तिक २०७४

भोजपुर


आज बिहान मंगलबार एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको छ । हाम्रा भोजपुर सहकर्मीका अनुसार चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेका हुन ।  बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् । प्रतिकारमा सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् । बम प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएक।  


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top