Hot News
चौतिस बर्ष पछि हङकङ र नेपाल बिच भलिबल प्रतियोगिता हुने ; महानायक राजेश हमाल हङकङ आउदै ; हङकङमा नेपाली चलचित्र “तारेभीर” को सफल प्रदर्शन ; ‘मोष्ट वान्टेड’ रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने ? ; १६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
Home > News > News

निर्वाचनको सम्पूर्ण तयारी पूरा: निर्वाचन आयोग

Tuesday, 12.05.2017, 01:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर १९, २०७४

 काठमाडाैँ

 

 

प्रदेश र प्रतिनिधिसभाको आगामी बिहिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राजधानीको कान्तिपथस्थित आयोग सभाहलमा बिहान आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन । निर्वाचनका लागि जिल्लाका सम्पूर्ण मतदान अधिकृत मतदान स्थलमा पुगिसकेको प्रमुख आयुक्त यादवले बता । बिहिबार हुने निर्वाचनका लागि मतदान केन्द्रको व्यवस्था, मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अभियानलाई पनि संगै अघि बढाइएको आयोगले जनाएको छ । मतदान हुने ४५ जिल्लामा सरकारले सुरक्षा व्यवस्था कडा पारेको भन्दै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई प्रमुख आयुक्त यादवले आग्रह गरेका छन् । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top